ब्राजिल र अर्जेन्टिनाको खेल किन भयो स्थगित ?

२१ भदौ, काठमाडौं । नेपाली समय अनुसार सोमबार विहान ब्राजिल र अर्जेन्टिनाबीच फुटबल खेल हुने तय थियो । सन् २०२२ विश्वकप छनोट अन्तर्गतको यो खेल अन्तिम समयमा आएर स्थगित भयो । त्यसको कारण हो कोरोना भाइरस महामारी र यसको सावधानीका लागि बनाइएका नियम । ब्राजिलले अर्जेन्टिनाका चार खेलाडीले आफ्नो देशको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका […]