उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा स्थगित सेवा आजबाट सुरु

८ असार, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले यसअघि स्थगित गरिएका सबै सेवाहरु आजबाट सन्चालनमा ल्याएका छन् । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी मंगलबारबाट उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सेवा पुनः सन्चालनमा ल्याएका हुन् । कोरोना संक्रमणको महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका थिए । जिल्ला […]

सम्बन्धित सामग्री

राष्ट्रिय परिचयपत्र बनाउन एक महिना

अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ का स्थायी बासिन्दा यादव पौडेल राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता बोकेर गत बुधबार जिल्ला प्रशासन कार्यालय, सन्धिखर्कमा आएका थिए । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र बनाउने पालो भदौ ४ गते परेको थियो । भदौ ४ गतेसम्म जरुरी काम परेपछि कपिलवस्तु प्रशासनबाट शुक्रबार नै परिचयपत्र बनाए । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले पाउने सेवा […]

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन काभ्रेमा

काभ्रको धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैकको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।एक समारोहबीच एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी हुन् । शाखा कार्यालय धुलिखेलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय […]

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर काभ्रेमा

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर शुभारम्भ गरिएको छ ।  एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी हुन् । शाखा कार्यालय धुलिखेलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परदेशबाट ज्यानको साटो आएको त्यो ९६ लाख रुपैयाँ पाउने परिवार खोज्दा

कन्सुलर सेवा विभागले जिल्ला प्रशासन कार्यालय पाँचथरमा पठाएको पत्र २०७७ पुसको पहिलो हप्ता मेरो हातमा पर्‍यो । पत्र मेरो लागि थिएन । तर जसको नाममा पत्र थियो ती व्यक्तिका परिवारलाई खोज्नु पर्ने जिम्मेवारी मेरो काँधमा आइपर्‍यो ।  जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा परामर्शकर्ताको रूपमा कार्यरत भएकाले पनि त्यो मेरो काम थियो ।  पत्र अनुसार मैले कुवेतमा ज्यान गुमाएका दुर्गाप्रसाद बास्कोटाको परिवारलाई खोज्नु थियो । तर ठेगानामा पाँचथर घुमाउनेटार मात्र लेखिएको थियो ।  सुरुमा त लाग्यो...

जिल्ला प्रशासन कार्यालयमा सेवा बन्द

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले नियमित रुपमा दिने सेवा तत्कालका लागि बन्द गरेको छ । नागरीकता फाँटमा कार्यरत एक जना कर्मचारीमा सङ्क्रमण देखिएको र अन्य कर्मचारीहरु बिरामी परेपछि जिल्ला प्रशासन कार्यालय डडेलधुराले सूचना जारी गर्दै शुक्रबारदेखि सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचो

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको घुइँचो लागेको छ। कुल पूजामा आएका सर्वसाधरणहरूले सोही मौका छोपी नागरिकतालगायत अन्य सेवा लिन आउने गरेका कारण सेवाग्राहीको घुइँचो लागेको हो।गत बिहीबार मात्रै १५१ जना र गत शुक्रबार करिब १०० जनाले नयाँ नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी पुण्यविकम पौडेलले जानकारी दिए।सोमबार ७३ जनाको नयाँ नागरिकता र ४३ जनाको प्रतिलिपि जारी गरिएको थियो। मंगलबार ८३ जनाको नयाँ र २९ जनाको प्रतिलिपि, बुधबार ११३ जनाको   नयाँ र ३९ प्रतिलिपि नागरिकता जारी गरिएक

पर्साबाट पनि ई-पासपोर्टको आवेदन लिन सुरु

जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित भई आवेदन दिनसक्ने गरी विद्युतीय राहदानीका लागि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि...

दशैंपछि कार्यालय खुलेसँगै गुल्मीमा नागरिकता र पासपोर्ट बनाउनेको भीड

६ कात्तिक गुल्मी । दशैँपछि सेवा सुरु भएसँगै जिल्ला प्रशासन कार्यालयमा गुल्मीमा नागरिता र राहदानी लिनेहरूको भीड लाग्न थालेको छ । चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु च्ााडपर्व मनाउन जिल्लामा आउने यही समयलाई सदुपयोग गर्ने भएकोले नागरिकता र राहदानी बनाउनेको चाप बढेको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले […]

एक महिनादेखि प्रजिअ नहुँदा सेवा प्रवाहमा समस्या

डोटी– जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। जिल्लामा अहिले एक महिनादेखि प्रमुख जिल्ला अधिकारी नहुँदा झनै समस्या उत्पन्न भएको छ। यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन बनेको हो। प्रमुख जिल्ला अधिकारीको सरुवा भएपछि अहिले निमित्त प्रमुख जिल्ला […]

सेवाग्राहीमैत्री बन्दै मुस्ताङको जिल्ला प्रशासन कार्यालय

पर्वत : सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय, मुस्ताङले शिशु स्याहार केन्द्र र स्तनपान कक्षको शुरुवात गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा नागरिकता, पासपोर्टलगायतका सेवा लिन आउने महिला सेवाग्राहीको सुविधालाई मध्यनजर गरी शिशु स्याहार स्थल बनाइएको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए। ‘सेवाका लिन आउन...