ललितपुरको कप्तानी कुशलले गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान कुशल भुर्तेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याटियट्र्सको कप्तानी गर्ने भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले इपिएल नखेल्ने भएपछि ललितपुरले कुशललाई कप्तानी जिम्मेवारी दिएको जनाएको छ । कुशलले पहिलो पटक कप्तानी गर्ने छन् । कुशलले यसअघि उमेर समूह र घरेलु क्रिकेट कुनै प्रतियोगितामा […]

सम्बन्धित सामग्री

कुशलले ललितपुरको कप्तानी गर्ने

काठमाडौं । युवा ब्याट्सम्यान कुशल भुर्तेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सको कप्तानी गर्ने भएका छन् । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले ललितपुरबाट नखेल्ने बताएपछि टिमको कप्तानीको जिम्मेवारी कुशलले पाएका हुन् ।  ललितपुरले बिहीबार कुशलले कप्तानी गर्ने जनाएको छ । साविक विजेता ललितपुरले विदेशी खेलाडीलाई कप्तानी नदिएर नेपाली...

मिडफिल्डर प्रकाश फ्रेन्ड्समा अनुबन्धित

काठमाडौं – मिडफिल्डर प्रकाश बुढाथोकी ललितपुरको फ्रेन्ड्स क्लबमा अनुबन्धित भएका छन् । फ्रेन्ड्सले प्रकाश बुढाथोकीलाइ न्युरोड टिम (एनआरटी) बाट लिग अवधिभरको लागि सोमबार सम्झौता गरेको हो । दवै पक्षले सम्झौता रकम खुलाएका छैनन् । यस सिजनको ए डिभिजन लिगमा उनले नै टोलीको कप्तानी सम्हाल्ने क्लबले जनाएको छ । यसअघिका कप्तान सरोज योन्जन लामाले क्लब छाडेपछि […]