ईपीएल आजबाट सुरु, उद्घाटन खेलमा लामिछानेको काठमाडौंलाई भूर्तेलको ललितपुरको चुनौती

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रिओट्स आमनेसामने हुँदैछन्। काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा उत्रने छ भने ललितपुर कुशल भुर्तेलको कप्तानीमा उत्रने छ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। लामिछानेको कप्तानी रहेको काठमाडौंमा पाकिस्तानी पूर्व…

सम्बन्धित सामग्री

ईपीएल : भैरहवाद्वारा काठमाडौंलाई ठूलो चुनौती

भैरहवा ग्लाडियटर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको इलिमिनेटरमा काठमाडौं किंग्स ११ लाई १ सय ८९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८८ रन बनाएको हो ।

ईपीएल– भैरहवासँग चितवन पराजित

एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा  चितवन टाइगर्स ६ विकेटले पराजित भएको छ । भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको हो । चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभरमा ६ विकेट बाँकी रहँदै पुरा गरेको हो। ईपीएलमा पहिलो पटक पराजित भएको चितवनको शीर्ष स्थान भने कायमै छ । यस्तै आजको जितसँगै भैरहवा दोस्...

ईपीएलमा आज दुई खेल: पहिलो खेलमा विराटनगरलाई काठमाडौंको चुनौती

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ आमनेसामने हुनेछन्। उद्घाटन खेलमा ललितपुर प्याट्रियओट्समाथि जित निकाल्दै प्रतियोगिता सुखद सुरुवात गरेको काठमाडौं जितलाई निरन्तरता दिन चाहन्छ। त्यस्तै आफ्नो पहिलो खेलमा चितवनसँग पराजय ब्यहोरेको विराटनगर प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा…

ईपीएलमा आज दुई खेल, पहिलो खेलमा विराटनगरलाई चितवनको चुनौती

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुईवटा खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स साडे ९ बजे आमनेसामने हुनेछन्। करण केसीको कप्तानीमा रहेको विराटनगरमा जिम्बावेका सिकन्दर राजा, क्यानडाका रेयान पठान, वेस्ट इन्डिजका चन्दरपउल हेमराज, श्रीलंकाका दिल्सन मुनावेरा लगायतका विदेशी खेलाडी छन्।…

ईपीएलका लागि पोखरा राईनोज तयार, विनोद भण्डारीले कप्तानी गर्दै

शनिबारबाट सुरू हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल)क्रिकेटमा चुनौती पेश गर्नका लागि पोखरा राइनोजले सम्पूर्ण तयारी पूरा गरेको छ। प्रतियोगिताका लागि आफ्नो टिम तयार अवस्थामा रहेको टोलीकी मालिक दीपा अग्रवालले बताइन्। टिम डाइरेक्टर दीपेन्द्र चौधरीले टोलीमा नेपालका युवा खेलाडी र अनुभवी विदेशी खेलाडीक‍ो समिश्रण रहेको बताए ।राष्ट्रिय टिमका तीन र चार विदेशी खेलाडी सम्मिलित टोलीमा युवा खेलाडीको बाहुल्यता छ । टोलीको कप्तानी विनोद भण्डारीले गर्दैछन् । भारतीय प्रशिक्षक उमेश पट्वालले टोलीलाई प्रशिक्षण दि