विघटित प्रतिनिधि सभामा महिला तथा सामाजिक समिति सभापति रहेकी निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छन् ।सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी उनले बिहीवार सवारी शाखामा बुझाएकी हुन् ।निवर्तमान सांसद पालले भनिन्, “प्रत...