महेन्द्र दाइ चलचित्रकर्मीलाई माया गर्ने निर्माता हुनुहुन्थ्यो

चलचित्र निर्माता, राजनीतिज्ञ सञ्चार उद्यमी तथा वैदेशिक रोजगार व्यवसायीका रूपमा स्थापित हुनुभएका महेन्द्र शेरचन दाजुको निधनको खबरले म गत साता स्तब्ध भएँ । उहाँसँग मेरो छुट्टै सामीप्य थियो । मैले निर्देशन गरेको चलचित्र ‘शंकर’को प्रस्तुतकर्ता (निर्माता) हुनुहुन्थ्यो । उहाँसँग मेरो परिचय २०५२ सालतिर भएको हो । सुरुमा मैले उहाँलाई वैदेशिक रोजगार व्यवसायीको रूपमा चिनेको थिएँ […] The post महेन्द्र दाइ चलचित्रकर्मीलाई माया गर्ने निर्माता हुनुहुन्थ्यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

‘दियौ माया’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : ‘दियौ माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भक्तपुरमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ गीतकार तथा संगीतकार दीपक जंगमले म्युजिक भिडियो लोकार्पण गरे।लक्ष्मण पलिखेलको स्वर रहेको गीतको शब्द दयाराम गिरी र अमन अजरले लेखेका हुन्। संगीत राजेश हाडाले दिएका हुन्। भिडियोमा गायक पलिखेल र रञ्जना सितिखुको अभिनय हेर्न सकिन्छ। हाडा ब्रदर्श यूट्युब च्यानलबाट सार्वजनिक भएको भिडियो रवि हाडाले निर्देशन गरेका हुन्। गीतकी निर्माता निभा प्रजापति हुन

छायांकनमा ‘ह्यासट्याग माया’

काठमाडौँ– थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्यलाई खिच्दै सुरु गरिएको छ ।  चौध दिनको तालिका तय गरिएको चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए। ‘नेपालको सुन्दरतालाई चलचित्रमार्फत प्रवर्द्धन गर्नुपर्छ भनेर बर्दियाबाट छायांकन प्रारम्भ गरेका हौँ । दुई साता यहाँको रमणीयस्थलमा छायांकन […]

इतिहास बनाएको ‘रक्की’ मोरक्को, जसले पाइरहेको छ सबैको माया

२५ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप  फुटबल अफ्रिकी टिम मोरक्को इतिहास निर्माता बनेको छ । यसअघि अफ्रिकाका तीन टिम विश्वकपको क्वाटरफाइनलमा पुगेका थिए तर कुनै पनि टिम त्यो भन्दा अगाडि बढ्न सकेनन् । क्यामरुन (१९९०) , सेनेगल (२००२) र घाना (२०१०) क्वाटरफाइनलबाटै बाहिरिएका थिए । तर यसपटक अवस्था फरक रह्यो । मोरक्कोले अल थुमामा […]

निर्माता सङ्घकाे कार्यसमितिमा दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत

काठमाडाैं : नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन्। सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको हाे।गिरी छक्का पञ्जा सिरिज, छ माया छपक्कै जस्ता सफल फिल्मका निर्माता हुन् भने बानियाँले जात्रा, जात्रै जात्रा लगायतका व्यfवसायिक रुपमा सफल फिल्ममा कार्यकारी निर्माताकाे भूमिका निभाइसकेका छन्।गिरीकाे छक्का पञ्

कलाकार प्रज्ञाको टेलिचलचित्र ‘माया’ सार्वजनिक

कलाकार तथा निर्माता प्रज्ञा जोशीको निर्माण रहेको टेलिचलचित्र ‘माया’ सार्वजनिक भएको छ । जातिय भेदभावको कथावस्तु प्रस्तुत गरिएको टेलिचलचित्र समाजमा चेतना फैल्याउन उदेश्यले निर्माण भएको हो ।प्रज्ञा फिल्मस्को ब्यानरमा बनेको टेलिचलचित्रमा  हास्य-व्यङ्ग्य र मनोरञ्जनात्मक विषयवस्तु भरपूर समेटिएका छन् । प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रविना बस्ताकोटी, प्रिया वाइवा लगायत कलाकारको अभिनय टेलिचलचित्रमा देख्न सकिन्छ ।‘यो एउटा न

‘कालो कोट’ मा सौगात भिलेन

फिल्म ‘छ माया छपक्कै’ का निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र रोहित अधिकारीको सहकार्यमा नयाँ फिल्म ‘कालो कोट’ बन्ने भएको छ । दसैंपछि छायाँकनका लागि फ्लोरमा निस्कने फिल्मको लेखन प्रदीप भारद्वाजले गर्दैछन् ।निर्माता मध्येका एक रोहित अधिकारीले फिल्मको कथा राम्रो भएकोले स्क्रिप्ट लेखन कार्य भइरहेको बताए । ‘कथा राम्रो छ । स्क्रिप्ट पनि राम्रो भयो भने छिट्टै फिल्म बन्छ’ अधिकारीले थपे । फिल्म ‘कालो कोट’ को पटकथा लेखक भारद्वाजले नै राखेका हुन् । कथासँग

निर्माता तथा छायांकार भीमको निधन

काठमाडौं– फिल्म निर्माता तथा छायांकार भीम रानाको कोरोना संक्रमणबाट निधन भएको छ । झण्डै एक महिनादेखि कोरोनाको संक्रमणसँग जुधिरहेका ५८ वर्षीय रानाको मंगलबार बिहान निधन भएको हो । राना फिल्म ‘माइली’को निर्मातासमेत थिए । उनले फिल्म ‘माया प्रीति’मा अभिनय गरेका थिए । भीम ‘वीर गणेशमान’, ‘भगवान’, ‘सम्झना’, ‘निशाना’ ‘अपहरण’, ‘राज्य’ जस्ता फिल्मका छायांकार पनि थिए […]

‘द फेमिली म्यान–२’ का निर्माताले विरोधीलाई भने– रिलिजपछि शो हेर्नुहोला

एजेन्सी। ट्रेलर सार्वजनिक भएदेखि विवादमा फँसेको मनोज बाजपेयी अभिनित वेबसिरीज ‘द फेमिली म्यान–२’का निर्माताले विवादबारे एक बयान जारी गरेका छन्। विवादका बारेमा निर्माता टिमले आफूहरुलाई तामिल समुदायको भावना तथा संस्कृतिबारे राम्रो जानकारी रहेको र उनीहरुका लागि धेरै सम्मान तथा माया रहेको उल्लेख गरेका छन्। त्यस्तै निर्माता टिमले सबैलाई केही समय पर्खिन र रिलिज भैसकेपछि शो हेर्न आग्रह समेत गरेका छन्।

‘द फेमिली म्यान–२’ का निर्माताले विरोधीलाई भने– रिलिजपछि शो हेर्नुहोला

एजेन्सी। ट्रेलर सार्वजनिक भएदेखि विवादमा फँसेको मनोज बाजपेयी अभिनित वेबसिरीज ‘द फेमिली म्यान–२’का निर्माताले विवादबारे एक बयान जारी गरेका छन्। विवादका बारेमा निर्माता टिमले आफूहरुलाई तामिल समुदायको भावना तथा संस्कृतिबारे राम्रो जानकारी रहेको र उनीहरुका लागि धेरै सम्मान तथा माया रहेको उल्लेख गरेका छन्। त्यस्तै निर्माता टिमले सबैलाई केही समय पर्खिन र रिलिज भैसकेपछि शो हेर्न आग्रह समेत गरेका छन्।

प्रताप दास र गायिका अनु चौधरीको ‘माया’

गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गोविन्द कुइँकेलको शब्द तथा डिबी लामाको संगीत छ ।प्रेम र समर्पणलाई समेटिएको गीतका निर्माता मनोज कार्की हुन् । भिडियोमा उषा उप्रेती र डिमन क्षेत्री फिचर्ड छन् ।संकल्प भुजेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा सजन कट्टेलको निर्देशन रहेको छ ।माया ,प्रेम र समर्पणलाई समेटिएको कारणले आम दर्शक तथा श्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका निर्माता  मनोज कार्कीले