विद्रोहीले राजधानीतर्फ बढ्ने भनेपछि इथियोपियामा संकटकाल घोषणा

१७ कात्तिक, काठमाडौं । अफ्रिकी मुलुक इथियोपियामा संकटकाल घोषणा गरिएको छ । टिग्रे क्षेत्रका विद्रोही लडाकुले राजधानी अदिस अबाबातर्फ बढ्ने चेतावनी दिएपछि देशभर संकटकाल घोषणा गरिएको हो । इथियोपियाको मन्त्रिपरिषद्ले मुलुकभर संकटकाल घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । तत्काल लागू हुने सो घोषणापछि अधिकारीहरूले जनतालाई राजधानी शहरको रक्षाका लागि तयारी अवस्थामा रहन भनेका […]

सम्बन्धित सामग्री

जलवायु संकटकाल घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं, भदौ १७ । सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ‘जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,’ मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने। संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु […]

बाइडेन प्रशासनबाट मङकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा

अमेरिकामा बाइडेन प्रशासनले बिहीबार मङकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । अमेरिकाभर संक्रमितहरुको संख्या बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको हो । विभिन्न राज्य र सिटीहरुले मङकीपक्स संकटकाल घोषणा गरेपनि राष्ट्रिय संकटकाल भने घोषणा गरिएको थिएन । स्वास्थ्य र मानव सेवा विभागसँगको छलफलको समयमा यो घोषणा गरिएको हो । प्रकोपलाई सम्हाल्ने सन्दर्भमा बाइडेन […]

श्रीलंकामा संकटकाल घोषणा

२९ असार, काठमाडौं ।  श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल […]

श्रीलंकामा संकटकाल घोषणा

काठमाडौं । श्रीलंका सरकारले संकटकाल घोषणा गरेको छ । राजनीतिक अस्थिरताकाबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संकटकाल घोषणा गर्नुभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएको बीबीसीले जनाएको छ । प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ ।श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुशीयाली मनाइरहेका छन् । सडक प्रदर्शनकारीले भरिएपछि उनीहरूलाई हटाउन प्रहरीले अश्रुग्याँससमेत […]

श्रीलंकामा संकटकाल घोषणा

कोलम्बो- कोलम्बोमा देशव्यापी आपतकाल  घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टा पछि सम्भावित हिंसाबिच संकटकाल  घोषणा गरिएको हो । राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै राजधानी कोलम्बोमा बिहानैदेखि प्रदर्शन भइरहेका छन् । बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी […]

श्रीलंकाका राष्ट्रपतिद्वारा संकटकाल घोषणा

आर्थिक तथा राजनीतिक रुपमा संकटमा फसेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ। शुक्रबार मध्यरातदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक...

काजकस्तानमा मन्त्रीहरूलाई बर्खास्त गर्दै राष्ट्रपतिले गरे संकटकाल घोषणा

२१ पुस, काठमाडौं। काजकस्तानमा मन्त्रीहरूलाई बर्खास्त गर्दै संकटकाल घोषणा गरिएको छ । काजकिस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायभले मन्त्रिमण्डलमा रहेका सदस्यलाई बर्खास्त गरी संकटकाल घोषणा गरेका हुन् । टोकायभले मन्त्रीलाई बर्खास्त गर्दै सबैभन्दा ठूलो शहर र पश्चिमी क्षेत्रमा संकटकाल घोषणा गरेको अल जजिराले जनाएको छ । उनले इन्धनको मूल्य बढेको विरोधमा भएको जन प्रदर्शन फैलिँदै गएपछि […]

कोरोनाभाइरसको नयाँ भेरियन्ट: अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन्।

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले जानकारी दिए।कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सिसिएमसी मार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयार