विद्यालय कर्मचारीको विषयमा छलफल गर्न सरकारले बनायो वार्ता समिति

१ असार, काठमाडौं। विद्यालय कर्मचारीको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता समिति बनाएको छ। मन्त्रालय स्रोतको अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्य वार्ता समिति बनेको छ। तर, विद्यालय …

सम्बन्धित सामग्री

जसपा राजनीतिक समितिको बैठक आज

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक सोमबार बस्दैछ। ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजे शुरु हुने बैठकमा चुनावको समीक्षा, सरकारको न्यूनतम साझा कार्यक्रम र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।यस्तै पार्टीको विधान अधिवेशन, सरकारमा सहभागिता र दलहरूसँग एकताका लागि वार्ता समिति गठनलगायत विषयमा छलफल हुने  प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।उनले दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाबारे राजनीतिक बैठकमा निर

लोसपाले बनायो वार्ता समिति

लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को नामाकरण तथा राजधानी तोक्ने विषयमा छलफल गर्नका लागि प्रदेशसभा सदस्य रानी शर्माको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश २ को नाम मधेश प्रदेश र राजधानीको जनकपुर राख्ने विषयमा लोसपाले प्रदेश २ मा रहेका अन्य दलहरुसँग वार्ता गर्न समिति बनाएको हो । सो वार्ता समितिमा सदस्यहरु प्रमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहेका छन् ।पुस ८ गते सत्ताधारी दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामाकरण र राज