राष्ट्रियसभा उपनिर्वाचनः उम्मेदवारबारे छलफल गर्दै कांग्रेस, माओवादी र जसपा

काठमाडौं। नेपाली कांग्रेस,माओवादी र जसपा बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारका सम्बन्धमा छलफलमा जुटेका छन्। नेकपा एमालेको माधवकुमार नेपाल समूह समेतको समर्थनमा उठाएका उम्मेदवारका सम्बन्धमा छलफल हुने माओवादीका एक नेताले बताए। कांग्रेस,माओवादी,जसपा र माधव नेपाल पक्षको समेत समर्थनमा माधव नेपाल पक्षकै डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। तर नेपाल पक्ष प्रधानमन्त्री ओलीसँग मिल्ने भएपछि उनीहरु छलफलमा जुटेका हुन्।

सम्बन्धित सामग्री

विद्यार्थीलाई राष्ट्रिय परिचय वितरण गर्नेबारे आफ्ना मन्त्रीसँग रास्वपाको छलफल

१८ चैत, काठमाडौं । विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग छलफल गरेको छ । पार्टी र रास्वपाबाट मन्त्री बनेकाहरुको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो । ‘विद्यार्थीहरुलाई पनि राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी गर्ने बारेमा छलफल भएको छ,’ रास्वापाका महामन्त्री एवं प्रवक्ता […]

एफएनसीसीआई र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सम्मिलित प्रतिनिधिमण्डल र एफएनसीसीआईका पदाधिकारीबीच महासंघ सचिवालयमा अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू बारे बृहत् छलफल भएको छ।...

राष्ट्रिय सभामा नागरिकता विधेयकमाथिको छलफल आज पनि

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो । तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो। बैठक आज दिउँसो ३ […]

नवौं राष्ट्रिय खेलकुदको सुरक्षाबारे छलफल

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरु संग जानकारी लिएका छन् । सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रवन्ध बारे जानकारी गराए । गण्डकी प्रदेशका बिभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख […]

एसियाली र नवौं राष्ट्रिय खेलकुदबारे छलफल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिने सम्भाव्य खेलका राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसँग शुक्रबार छलफल गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पदक हासिल गर्ने लक्ष्यसहित तयारी अगाडि बढाउन निर्देशन दिदै पूर्व तयारीको समय कम भएपनि बाँकी रहेको समयलाई सक्दो सदुपयोग गरी प्रशिक्षणलाई व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीका सचिव समेत रहेका

नवौं राष्ट्रिय खेलकुदको छलफल

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच नवौं राष्ट्रिय खेलकुदका बारेमा छलफल भएको छ । सो अवसरमा आयोजक प्रदेश भएकाले पनि नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाएका थिए । दुई पक्षबीच पोखरा रंगशालामा फ्लोडलाइट निर्माणलगायतका […]

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा रुसी कदमबारे राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग भेट गरेका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि राष्ट्रपति बाइडेनले सुरक्षा टोलीसँग छलफल गरेका हुन् ।‘आज राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग व्यक्तिगत रूपमा क्याम्प डेभिडमा युक्रेनतर्फ निरन्तर रुसी आक्रामक कारबाहीहरूबारे छलफल गर्न भेट गर्नुभएको छ’ ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति बाइडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि भेटघाट गरेका छन् । आज राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग व्यक्तिगत रूपमा क्याम्प डेभिडमा युक्रेनतर्फ निरन्तर रुसी आक्रामक कारबाहीहरू बारे छलफल गर्न भेट गरेको ह्वाइट हाउसले जनाएको […]

सुरक्षा समिति बैठक : राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल

केन्द्रीय सुरक्षा समिति बैठक राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको छ । आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि गृह सचिव टेकनारायण पाण्डेले बैठक निर्वाचनको सुरक्षा विषयमा केन्द्रित रहेको जानकारी दिए । ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो,’ गृह सचिव पाण्डेले बताए । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव पाण्डे,