राष्ट्रिय महिला हक्कीको सेमिफाइनल समीकरण पूरा

१७ फागुन, जनकपुर । प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ ।  बिहीबार भएको समूह चरणको अन्तिम तीन खेलपछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो । समूह ए बाटत्रिभुवन आर्मी क्लब र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बी बाट सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनल […]

सम्बन्धित सामग्री

हेल्प नेपाल सेमिफाइनलमा, महिलामा सेमिफाइनल समीकरण पूरा

काठमाडौँ : साविकको विजेता हेल्प नेपाल स्पोर्टस् क्लब बुधबार आठौं राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा पुगेको छ।त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधवार बूढानीलकण्ठ भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै हेल्प नेपाल सेमिफाइनलमा पुगेको हो। हेल्प नेपालले बूढानीलकण्ठलाई २५–१८, २५–१७ र २५–२३ ले हरायो। बुधवार नै च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।अब सेमिफाइनलमा न्यु डायमण्ड स्पोर्टस् क्लब र ए

यु-२० रग्वीको फाइनल समीकरण पूरा

२६ जेठ, इलाम । नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसँगै महिला र पुरुषतर्फ फाइनल खेल्ने टिम पक्का भएको हो । प्रतियोगिताको पुरुषतर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन् […]

महिला टी-२० विश्वकप: सेमिफाइनल समीकरण पूरा

दक्षिण अफ्रिकामा जारी महिला विश्वकपमा सेमिफाइनल समीकरण पूरा भएको छ। समूह-२ मा इंग्ल्यान्ड समूह विजेता र भारत उपविजेता बन्दा समूह १ बाट अस्ट्रेलिया विजेता र आयोजक दक्षिण अफ्रिका उपविजेता बन्यो। इंग्ल्यान्डसँग पाकिस्तान पराजित भएपछि भारतको अस्ट्रेलियासँग सेमिफाइनल भेट पक्का भयो। बिहीबार भारत र अस्ट्रेलियाबीच पहिलो सेमिफाइनल हुनेछ। शुक्रबार इंग्ल्यान्डले आयोजक दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार […]

बागमतीको जितसँगै महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि ८ विकेटको फराकिलो जित हात पार्दै बागमती प्रदेश समूह उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । मधेससँगको खेलमा जितका लागि पाएको ५५ रनको लक्ष्य बागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । बागमतीकी सुमन खतिवडा १७ रन र अनिशा माझाकोटी […]

साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । यस सँगै सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । सेमिफाइनल खेलमा अब […]

महिला र पुरुष युगलतर्फको सेमिफाइनल समीकरण पूरा

स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा जारी प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला र पुरुष युगलतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।...

उपमेयर कपको सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।समूह चरणका अन्तिम दुई खेलबाट आज दशरथचन्द नगरपालिका-२ देहिमाडौं र दशरथचन्द नगरपालिका-८ त्रिपुरा अन्तिम ४ मा पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। यसअघि दशरथचन्द नगरपालिका-६ थालिगडा र दशरथचन्द नगरपालिका-९ ग्वाल्लेक सेमिफाइनल पुगिसकेका छन्।देहिमाडौंले आज सम्पन्न खेलमा दशरथचन्द नगरपालिका-११ नागार्जुनलाई ६४ रनले पराजित गर्‍यो। देहिमाडौंले दिएको १ सय ५१ रनको लक

प्रधानमन्त्री कप महिला क्रिकेटको सेमीफाइनल समीकरण पूरा

८ पुस, धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पुस ३ गते सुरु भएको प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेलहरू सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । समूह बी बाट विभागीय टीम एपीएफ समूह विजेता र घरेलु टोली सुदूरपश्चिम उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् […]

महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

सुदूरपश्चिम प्रदेशको जितसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । यसअघि समूह ‘ए’ बाट प्रदेश १ र लुम्बिनी प्रदेश तथा समूह ‘बी’ बाट एपीएफले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।  बिहीबार नै हुने एपीएफ र गण्डकी प्रदेशबीचको खेलले समूह ‘बी ’को विजेता र उपविजेताको टुंगो लगाउनेछ । एपीएफ र सुदू

ओलम्पिक फुटबल : महिलातर्फको सेमिफाइनल समीकरण पूरा

१५ साउन, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा महिला फुटबलतर्फ सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार भएको क्वाटरफाइनल खेलपछि स्वीडेन, क्यानडा, अष्ट्रेलिया र अमेरिका सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा स्वीडेनले अष्ट्रेलियासँग तथा क्यानडाले अमेरिकासँग खेल्नेछन् । समूह चरणमा स्वीडेन र अष्ट्रेलिया भिड्दा स्वीडेन ४–२ गोलले विजयी भएको थियो । शुक्रबार भएको […]