बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएकाे छ। प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो।