भारतको केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतको केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ। खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाक्लो हुस्सुका कारण हेलिकोप्टर जमिनमा ठोक्किएको थियो। लगत्तै आगलागी हुँदा सात जनाको मृत्यु भएको हो। हेलिकोप्टर स्थानीय समयअनुसार मंगलबार बिहान ११ बजेर २५ मेनेटमा केदारनाथ बेस क्याम्पबाट नारायण–गुप्तकाशीका लागि उडेको थियो। […]

सम्बन्धित सामग्री

नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ- पश्चिमी नर्वेमा मङ्गलबार हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना ट्रोन्डहाइम सहरको उत्तरपूर्वी भेर्डल नगरपालिकामा मंगलबार बिहान भएको थियो । दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ। नर्वेका सञ्चार माध्यमहरूमाट प्रकाशित तस्बिरहरूले उक्त दुर्घटनाग्रस्त हेलिकोप्टर खेतमा खसेको देखिन्छ । अन्य दुई […]

केदारनाथमा हेलिकाेप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाकाे मृत्यु (भिडियाे)

भारतको उत्तराखण्डस्थित केदारनाथ नजिक दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित सात जनाको मृत्यु भएको छ ।

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

इटालीमा हेलिकाेप्टर दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ। शनिबार बिहानदेखि हराएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा साँझ भेटिएको इटालीका अधिकारीले जनाएका छन्। दुर्घटनमा परी एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरू दुई जना लेबनानका नागरिकका‍े मृत्यु भएकाे छ।प्रारम्भिक अनुसन्धानबाट देखिए अनुसार मौसमको खराबीका कारण यो हेलिकोप्टर दुर्घटनामा परेको हो ।

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

इटालीमा हेलिकाेप्टर दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ। शनिबार बिहान एयर ट्राफिकबाट हराएकाे हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे थियाे। दुर्घटनमा परी एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरू दुई जना लेबनानका नागरिकका‍े मृत्यु भएकाे छ। मध्य इटालियन क्षेत्रमा पर्ने एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकोप्टर उडेको थियो। सोही […]

इटालीमा हेलिकोप्टर दुर्घटना, ५ जनाको मृत्यु, दुई यात्रुको अवस्था अज्ञात

काठमाडौँ । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हेलिकोप्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।

हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु

सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

एजेन्सी । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ । मन्त्रा

सैनिक हेलिकोप्टर दुर्घटना, चालक दलका सदस्यसहित सबैको मृत्यु

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।  स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ । मन्त्रालयले दुर्घटनाबारे छानवीन गर्न आयोग निर्...