भोजपुरमा एमालेको ‘मिसन ग्रासरुट’ : शहीद परिवार, घाइतेको सम्मानदेखि घरदैलोसम्म

भोजपुर । नेकपा एमाले भोजपुरले ‘मिसन ग्रासरुट’ अभियानलाई तीव्ररूपमा अघि बढाएको छ । यही फागुन १८-१९ मा सम्पन्न जिल्ला कमिटीको बैठकले वडा तहसम्मको कार्ययोजना बनाएर अभियान सुरू गरेको हो । एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईका अनुसार फागुन १८ देखि वैशाख ९ सम्म कार्ययोजना बनाएर जिल्लाका ९ वटै स्थानीय तहमा जिम्मेवारी बाँडाफाँट गरिएको छ । ‘नेता-कार्यकर्ताबीच […]

सम्बन्धित सामग्री

बैतडीमा एमालेको मिसन ग्रासरुट : कर्मचारी र शिक्षकलाई भ्याइनभ्याई

बैतडी : नेकपा एमालले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा गाउँपालिकाका कर्मचारी,शिक्षकसमेत सहभागी रहेका पाइएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकामा कार्यरत कृषि प्राविधिक कविराज भट्ट, शिक्षक नरेन्द्र कुँवरलगायत सहभागी रहेको पाइएको हो।आज दोगडाकेदार गाउँपालिका २ मा सञ्चालन भएको मिसन ग्रासरुट कार्यक्रममा भट्ट र कुँवर सहभागी रहेका पाइएका हुन्। वडा नम्बर १ मा कार्यरत रहेका प्राविधिक भट्ट मिसन ग्रासरुट अभियानमा वडा नम्बर दुईमा पुगेका हु्न्। प्राविधिक भट्ट मिसन ग्रासरुटमा आफूलगायत सहभागी तस्वीर सार्वजन

एमालेलाई कमजोर बनाउने षडयन्त्र रच्दै छन् : ओली

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा आज पाल्पा तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गरेका हुन् । सरकारको नेतृत्व गर्ने अवसर […]

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा बैठक राखेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा मिसन ग्रासरुटको अभियानको सातवटै प्रदेशस्तरमा समीक्षा बैठक राखिएको बनाउनुभयो । सुदूरपश्चिम प्रदेशमा आगामी वैशाख २ र ३ गते, कर्णाली प्रदेशमा वैशाख ४ र ५ गते, लुम्बिनी प्रदेशमा वैशाख ६ …

एमालेको ‘मिसन ग्रासरुट’

एमालेको ‘मिसन ग्रासरुट’ अभियान चलिरहेको छ । पार्टीको जरा संगठन टोल कमिटीसम्म पुगेर केन्द्रकै टोलीले उपचार गर्ने यो अभियान सफल पार्न ‘फस्ट एड बक्स’ बोकेर केन्द्रीय नेताहरू जिल्ला सदरमुकामहरूमा पुगिसकेका छन् । जिल्लास्तरको बैठक गरेर टोल कमिटीसम्म अभियान फैलाउने तालिका तयार गरिएको छ ।

कर्णालीका ९४ प्रतिशत पालिकामा पुग्यो एमालेको ‘मिसन ग्रासरुट’

२४ फागुन, सुर्खेत । नेकपा एमालेले शुरु गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ कर्णाली प्रदेशका ९४ प्रतिशत पालिकामा पुगेको एमाले प्रदेश कमिटीले जनाएको छ । प्रदेश अध्यक्ष बिनोद कुमार शाहका अनुसार ७९ पालिका रहेको कर्णाली प्रदेशमा ७६ पालिकामा ‘मिसन ग्रासरुट’ चलिरहेको छ । ‘उपल्लो डोल्पाका तीन पालिका बाहेक अन्य प्रदेशका अन्य सबै पालिकाहरुमा […]

एमालेको ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु

रूपन्देही– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो । कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टीलाई बलियो बनाउन ग्रासरुट अभियानको थालनी गरिएको बताएका छन् । ‘एमाले […]

पार्टी सुदृढीकरण तथा विस्तार गर्न एमालेको ‘मिसन ग्रासरुट’ अभियान

धनकुटा – नेकपा एमाले धनकुटाले आजदेखि ‘मिसन ग्रासरुट’पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ थालेको छ । यस अभियानले पार्टी सदस्यता वितरणलाई व्यवस्थित गर्न भौतिक उपस्थितिमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्नमा जोड दिने बताइएको छ  । अभियानको शनिबार उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टी सदस्यता वितरण र नवीकरण गर्दा भौतिक उपस्थितिमा मात्र गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको विचार, नीति, सिद्धान्त नबुझाइकन नेताको गोजीबाट जथाभावी सदस्य...

एमालेको ‘मिसन ग्रासरुट’ अभियान गाउँदेखि घर-घरसम्म

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संगठन निर्माण र सुदृढीकरणका लागि घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियान शुक्रबारदेखि सुरु भएको छ । एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेरै अभियान सफल बनाउन परिचालन गरेको छ । यो अभियान दुई महिनासम्म सञ्चालन हुनेछ । यस क्रममा पार्टीका नेता गाउँगाउँ तथा सर्वसाधारणको घरघर पुग्नेछन् […] The post एमालेको ‘मिसन ग्रासरुट’ अभियान गाउँदेखि घर-घरसम्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेको ‘मिसन ग्रासरुट’ अभियान आदेखि सुरु हुँदै

काठमाडौं : नेकपा एमालेको मिसन ग्रासरुट नाम दिइएको दुई महिने पार्टी  सुदृढीकरण तथा विस्तार अभियान आजदेखि सुरु गर्दैछ।  अध्यक्ष केपी शर्मा ओलीले आज सवा १२ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्नेछन्। त्यसपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ। आजको बैठकमा अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन्।  एमालेले एक केन्...

एमालेको ‘मिसन ग्रासरुट’ अभियानमा नेता खटाइयो

नेकपा (एमाले) को सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ यही फागुन ५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले दुईमहिने पार्टी सुदृढीकरण तथा विस्तारको ‘मिसन ग्रासरुट’ अभियान यही फागुन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । अभियानको एमाले अध्यक्ष केपी शर्मा …