यो वर्षको असार १५ बुधबारका दिन देशभर धान दिवस मनाउँदै दही–च्युरा खाँदै गर्दा देशले ४६ अर्बबराबरको धान चामल विदेशबाट आयात गरेको तथ्य सार्वजनिक भएको छ । कृषिप्रधान देश नेपालले केही दशकयता नेपालको मुख्य खाद्यबाली मानिएको धान र चामल विदेशी मुलुकबाट आयात गर्ने गरिरहेको छ । अरू देशमा निर्भर हुँदै जाने प्रक्रिया बढ्दै जाँदा यस वर्ष […]
The post किसानको समस्या देख्न नसकेको धान दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक.