लुम्बिनीका प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेको सरोकारवालाहरुको आरोप

बुटवल : लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको सरोकारवालाहरुले आरोप लगाएका छन्। प्रदेश प्रमुखले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर पोखरेललाई नियुक्ति र सपथ गराएको उनीहरुले बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका…

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । गत जेठ २५ गते लुम्बिनी प्रदेश सभामा लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गरेका थिए ।प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जनाए ।नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले […]

कारोबार दैनिक

लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु

बुटवल। लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। सो बैठक प्रदेश प्रमुख धर्मनाथ शाहको उपस्थितिमा सभामुख पुर्णबहादुर शुभराम्भ गरेका हुन्। बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रम प्रदेश प्रमुख शाहलाई हस्तान्तरण गरे। अहिले प्रदेश प्रमुखले बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।

Dekhapadhi

लुम्बिनीको नीति तथा कार्यक्रम : स्वास्थ्य र रोजगारी प्राथमिकतामा

२५ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, रोजगारी र उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार प्रदेशसभामा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पेश गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रदेशवासीको जीवनस्तरमा गम्भीर असर पर्न नदिन जनस्वास्थ्य, रोजगारी, उत्पादन, आपूर्ति, पोषणलगायत आर्थिक तथा सामाजिक क्षेत्रहरूमा कोभिड विशेष […]

अनलाइनखबर

लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु

बुटवल। लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। सो बैठक प्रदेश प्रमुख धर्मनाथ शाहको उपस्थितिमा सभामुख पुर्णबहादुर शुभराम्भ गरेका हुन्। बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रम प्रदेश प्रमुख शाहलाई हस्तान्तरण गरे। अहिले प्रदेश प्रमुखले बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।

Dekhapadhi

महिला सांसदलाई दुव्यर्वहार गरेको भिडियो देखाउन डीआईजी धानुकको चुनौती

बुटवल । लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि डीआईजी रवीन्द्र धानुकसहितका प्रहरी अधिकारीले हातपात र दमन गरेको आरोप लगाए । तर, लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भने सो आरोपको खण्डन गरेका छन् ।सांसद निर्मला क्षेत्री, फूलमति ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी र गीता थापामाथि हातपात भएको कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा दाबी गरेकी थिइन् ।.groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D12

Ratopati

लुम्बिनीमा सांसद र प्रहरीबिच झडप

बुटवल । लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदेश सभा सदस्य र प्रहरीबिच झडप भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेललाई शपथ नखुवाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिई रहेका एमालेबाहेक दलका सांसदहरू र प्रहरी बिच झडप भएको हो । मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरूले घेरा हालेर छेकेपछि […]

Prashasan

लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको […]

अनलाइनखबर

लुम्बिनी प्रदेशसभाको बैठक चैत १८ मा हुने

बुटवल : लुम्बिनी प्रदेश सभाको बैठक चैत १८ गते बस्ने भएको छ। लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिशमा बैठक आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको प्रेश विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते दिउँसो १ वजे सातौँ अधिवेशन आह्वान…

पहिलो पोस्ट

लुम्बिनी प्रदेश सभाको बैठक १८ गते लागि आह्वान

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक यही चैत १८ गते बस्ने भएको छ ।लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते दिउँसो १ वजे सातौँ अधिवेशन आह्वान गरिएको उल्लेख छ । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले  प्रदेश सभाको बैठक बोलाउनको लागि आग्रह गर्ने निर्णय गरेको थियोगत असोज २० गते प्रदेशको स्थायी राजधानी र

Ratopati