एमाले–माओवादी केन्द्र चुनावमा सँगै जाने

राजेश चाम्लिङ राई/लक्की चौधरी   काठमाडौँ, असोज १७ गते । ठूला दुई वामपन्थी पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता...

सम्बन्धित सामग्री

पाँच बजे नयाँ मन्त्रीहरुको शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासले नयाँ मन्त्रीहरुलाई पाँच बजे शपथको कार्यक्रम राखेको छ। नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले मन्त्री पठाउने तय भएको छ।

तिब्बतलाई बिजुली बेच्न खोज्दा ढलेको गठबन्धन

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्र्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहित अन्य दल मिलेर बनेको सरकारको साझेदारी एकाएक उल्टिएको छ । सत्ता गठबन्धन उल्टिनुमा राष्ट्रपति चयनलाई बाहिरबाट हेरिए पनि भित्री खेल भने अर्कै रहेको पाइएको छ । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने भन्ने अमेरिकी परियोजना एमसीसी पारित गर्नुहुन्न भन्दैआएका माओवादी लगायतका दलहरुले व्याख्यात्मक टिप्पणीसहित पारित …

यी हुन् प्रधानमन्त्री दाहालका सारथि

पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका दाहालले सोही दिन एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।...

झलनाथको अडानले सरकारबारे नेकपा एसले निर्णय लिन सकेन, माधव नेपाल ढुलमुलमै

नेकपा एकीकृत समाजवादी (एस) आफ्नो संलग्नताबिनै गठन भएको एमाले-माओवादी केन्द्र गठबन्धनको सरकारलाई समर्थन दिने वा नदिने निर्णय लिन सकेको छैन ।

एमाले–माओवादी केन्द्र सत्ता समीकरण होला ?

सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ। दुवै पार्टीका नेताहरू संवादमा लागेका छन्। यसैबीच मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट पुगे।  पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किएका छन्।  प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन्।  एकातिर कांग्रेसको संसद

टिकट वितरणमा वंशवाद

नेपाली कांग्रेसमा मात्र होइन, एमाले, माओवादी केन्द्र र मधेसकेन्द्रित दलहरूले पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा वंशलाई पनि प्राथमिकतामा राखेका छन्।...

देवाही गोनाही नगरपालिका कार्यपालिकामा वाम एकता

रौतहट : कार्यपालिका सदस्य निर्वाचनका लागि वाम एकता भएको छ। रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचनका लागि वाम एकता भएको हो।कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीच गठबन्धन गरेर चुनावमा सहभागी भएका थिए। तीनै पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। देवाही गोनाही नगरपालिकाको कार्यपालिका सदस्यमा आठैजना नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका हुन्। नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मन

काभ्रेको खानीखोला-१ मा एक मतले हार्यो एमाले, माओवादी केन्द्र विजयी

काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ मा १ भोटले माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका सन्तमान थिङले ५ सय ४८ मत पाएर विजयी भएका हुन् ।उनले निकटम प्रतिस्पर्धी एमालेका आशाराम गोलेलाई १ भोटले पराजित गरेका छन् । माओवादीले ५ सय ४८ मत पाउँदा एमालेले ५ सय ४७ मत पाएको छ ।

हलेसीमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

२३ वैशाख, खोटाङ । स्थानीय चुनावमा नेकपा एमालेविरुद्ध सत्ता गठबन्धन भएपनि हलेसी–तुवाचुङ नगरपालिकामा वाम तालमेल भएको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पदाधिकारी सहित वडा तहसम्मै तालमेल गरेको एमाले नगर इन्चार्ज रमेश तिवारीले बताए । एमालेले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेको छ । अलग–अलग मनोनयन दर्ता गरेपनि पछि […]