सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा

काठमाडौं। देशका सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बागमतीमा १७ हजार ८५४, गण्डकीमा सात हजार १९८, प्रदेश १ मा छ हजार ५४५, लुम्बिनीमा तीन हजार १३५, प्रदेश २ मा एक हजार ६२६, कर्णालीमा एक हजार ४२५ र सुदुरपश्चिममा एक हजार २३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ।

सम्बन्धित सामग्री

७८९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)

प्रदेश १ मा १३१ आइसीयू र ४७ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसीयूमा छन्। बागमती प्रदेशमा ३४४ आइसीयू र १०६ जना भेन्टिलेटरमा छन्।

८०८ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)

प्रदेश १ मा १३६ आइसीयू र ३९ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसीयूमा छन्। बागमती प्रदेशमा ३५२ आइसीयू र ११२ जना भेन्टिलेटरमा छन्।

८१३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)

प्रदेश १ मा १३८ आइसीयू र ३९ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसीयूमा छन्। बागमती प्रदेशमा ३५६ आइसीयू र ११४ जना भेन्टिलेटरमा छन्।

कोरोना संक्रमण : सबैभन्दा धेरै बागमती प्रदेशमा

काठमाडौं। नेपालमा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित बागमती प्रदेशमा रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा २८ हजार २७१, लुम्बिनीमा ११ हजार ३७८, प्रदेश १ मा नौहजार २९८, प्रदेश २ मा छ हजार ६१५, गण्डकीमा सात हजार ३१३, कर्णालीमा तीन हजार ८२५ र सुदूरपश्चिममा छ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्।

१५५५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)

प्रदेश १ मा १९६ आइसीयू र ५४ भेन्टिलेटरमा, प्रदेश २ मा ५८ आइसीयू र १४ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ६८७ आइसीयू र २४१ जना भेन्टिलेटरमा छन्।

९८९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

प्रदेश १ मा १०४ आइसीयू र २० भेन्टिलेटरमा, प्रदेश २ मा ६३ आइसीयू र ३५ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३८६ आइसीयू र १२० जना भेन्टिलेटरमा छन्।

८५३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

प्रदेश १ मा १०७ आइसीयू र १७ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसीयू र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३४९ आइसीयू र १२५ जना भेन्टिलेटरमा छन्।

७५६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

प्रदेश १ मा ९९ आइसियु र २० भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३०१ आइसियु र ८८ जना भेन्टिलेटरमा छन्।

बागमती प्रदेशमा थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशहरुमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा सो अवधिमा ३ हजार २५९ जना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार उक्त अवधिमा प्रदेश १ मा ३२४, प्रदेश २ मा ३०९, गण्डकीमा ८१, लुम्बिनीमा १ हजार ४११, कर्णालीमा १३६ र सुदुरपश्चिममा १३७ जना संक्रमित थपिएका छन्।

बागमती प्रदेशमा हालसम्म २० जना कोरोना संक्रमित डिस्चार्ज

बागमती प्रदेशमा हालसम्म २० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।  सामाजिक विकास मन्त्रालयको