एजेन्सी, ३ असोज। अमेजनले केही शीर्ष चिनियाँ बिक्रेताहरुलाई प्रतिबन्ध लगाएको छ। उपभोक्ताहरुबाट झुटो प्रतिक्रिया मागे को, गिफ्ट कार्डको दुरुपयोग गरेको र समीक्षा प्रणालीको गलत प्रयोग गरेको भन्दै अमेजनले शीर्ष चिनियाँ बिक्रेताहरुलाई प्रतिबन्ध लगएको हो। अमेजनको एक अनुसन्धानले चिनियाँ बिक्रेताहरु एक सकारात्मक समीक्षा छोडेर वास्तविक ग्राहकहरुलाई क्षतिपूर्ति गरेर आफ्नो उत्पादनहरु बेच्ने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको हो। […]