माओवादीको आर्थिक प्रतिवेदन एकमतले पारित

काठमाडौं : नेकपा माओवादी केन्द्रको आर्थिक प्रतिवेदन पारित भएको छ। जारी महाधिवेशनको बन्दसत्रमा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले पेश गरेको आय, व्ययको आर्थिक प्रतिवेदन पेश गरेका थिए। ढकालले पेश गरेको महाधिवेशन हलबाट उक्त विवरण एकमतले पारित भएको हो।केन्द्रीय कमिटीबारे छलफल  बैठक सकिएलगत्तै बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले पनि पुगिसकेका छन्। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि

सम्बन्धित सामग्री

महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन महासमितिबाट सर्वसम्मत पारित

कांग्रेस महासमिति बैठकमा अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ। बैठकले यसअघि उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले पेस...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको ७.०५ प्रतिशत लाभांश पारित गरेको छ । इन्स्सोरेन्सको २७ औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । सभाले चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर तथा ०.३५ प्रतिशत बोनस सेयरमा लाग्ने करसमेत जम्मा ७.०५ प्रतिशत लाभांश पारित गरेको हो । साथै, उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पनि […]

कांग्रेस महाधिवेशनः भोलि उम्मेदवारी दर्ता, यस्तो छ चुनावी कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनको बन्दसत्र शुक्रबार राति सकिएको छ । शुक्रबार दिउँसो भृकुटीमण्डमा महाधिवेशन उद्घाटन भएको थियो । उद्घाटनसत्र सकिएपछि भएको बन्दसत्रले तीनवटा प्रतिवेदन पारित गरेको छ । कोषाध्यक्षको आर्थिक प्रतिवेदन, महामन्त्रीद्वोय डा शशांक कोइराला र पूर्णबहादुरको राजनीतिक तथा सांगठनिक र उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन पारित भएका छन् । यस्तै विधानका […]

काँग्रेस महाधिवेशनमा पेस हुने राजनीतिक र आर्थिक प्रतिवेदन पारित

नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले १४ औं महाधिवेशनमा पेस हुने राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

१३ माघ, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र …

एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनबाट संघको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले

एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ।

एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनबाट सङ्घको संशोधित विधान  र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा.हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव  विधान संशोधन सुझाव समितिका  संयोजक ...