कास्की – कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा सुरु गरिएको छ । हुलाक सेवामार्फत नागरिकका घरदैलोमै सेवा पुर्याउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) वितरण सेवा घरमै पुर्याउँदै यसको औपचारिक शुभारम्भ जिल्लामा गरिएको हो । अन्नपूर्ण गाउँपालिका–१, लेवाडे निवासी गीता अधिकारी र वडा नं २ ढिकुरपोखरी निवासी तारा ढुङ्गाना भण्डारीलाई उनीहरूको घरमै पुगेर प्रमुख […]
घुम्ने, आफन्त भेट्ने वा व्यावसायिक कामका लागि अमेरिका जाने सपना धेरैको हुन्छ। तर व्यावसायिक वा पर्यटन (बी-१/बी-२) भिसामा अमेरिका जानेहरूले आफूले के गर्न पाइन्छ भन्ने जानकारी नहुँदा भिसा रद्द हुने र जीवनभर अमेरिका जाने मौका गुमाउने जोखिम हुन्छ। बी-१/बी-२ भिसा के हो? के गर्न पाइन्छ, के गर्न पाइँदैन? यसबारे अमेरिकी दूतावास काठमाडौंले सूचना जारी गरेको […]
११ वैशाख, काठमाडौं । कोही सामान पोको पारिरहेका छन् । कोही बोलेरोमा सामान लोड गरिरहेका छन् । कोही आफ्नै बलबुतामा सामान बोकेर निस्कँदैछन् ।
शुक्रबार बिहान थापाथलीमा रहेको सुकुमवासी बस्तीमा पुग्दा स्थानीयहरू अन्यौलग्रस्त र त्रसित देखिन्थे …
काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले […]