दाङमा स्कुलको बसले ठक्कर दिँदा १३ महिने बालिकाको मृत्यु

दाङ : दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको छोरी १३ महिनाकी पुष्पा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी  राजन गौतमले जानकारी दिए। नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट मंगलबार  बालिकाको मृत्यु भएको उनले  जानकारी दिए।बालिकालाई ठक्कर दिएलगत्तै भागेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

सम्बन्धित सामग्री

अटोले स्कुटरलाई ठक्कर दिँदा बालिकाको मृत्यु

बारा- उकालोमा एक्कासि पछाडितर्फ गुडेको अटोले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार निजगढ नगरपालिका वडा नम्बर ७ की एक बालिकाको मृत्यु भएको छ । घटनामा स्कुटर चालकसहित थप २ जना घाइते भएका छन् । निजगढ नगरपालिका वडा नम्बर १० स्थित गुम्बा जाने पक्की सडकको उकालोमा स्थानीय वर्ष ४५ का अमरराज घिसिङले चलाएको प्रदेश २ ०३–००१ स […]

ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्बरको ट्याक्टरले किचेको र उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेको र ट्याक्टरको बीचको टायरले किचेको […]

नुवाकोटमा टाटा सुमोले ठक्कर दिँदा पैदल यात्री बालिकाको मृत्यु, ६ जना घाइते

नुवाकोट । टाटासुमोले ठक्कर दिँदा घाइते भएकी पैदल यात्री बालिकाको मृत्यु भएको छ। पासाङल्हामु मार्गको विदुर–धुन्चे सडक खण्डको ठाडेमा टाटासुमोले ठक्कर दिँदा ठाडेकी ४ वर्षीया नैनी घलेको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ। ना १ ज ६१७६ नम्बरको टाटा सुमोले ठक्कर दिएपछि उपचारका क्रममा बालिकाको मृत्यु भएको हो। बालिकासहित उनकी ३० फुपू वर्षीया ऊर्जा घले […]

कारले ठक्कर दिँदा बालिकाको मृत्यु

कारको ठक्करबाट बाँकेको कुसुममा एक बालिकाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ३ च ८८७ नम्बरको कारले ठक्कर दिँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम (चप्परगौडी) निवासी ११ वर्षीया बालिका मेनुका बिकको मृत्यु भएको हो।...

एउटै ट्यान्करले दुई ठाउँमा माेटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

द्रुत गतिमा रहेको एक ट्यान्करले आज सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुरमा भएको दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणीको र चाँदनी चौकमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो.अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।ना ७ ख ५४९५ न

सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु

१२ असार, सप्तरी । सप्तरीमा तेल बोक्ने ट्यांकरले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख ५४९५ नम्बरको ट्यांकरले सडकको बायाँ भागमा रोकिराखेको स.११ प […]

टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

रुपन्देही । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आज दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् ।भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्मरबहादुर विकले जानकारी दिए । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गङ्गा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्य

टिपरले जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

रुपन्देहीको कोटिहवामा टिपरले जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ख ६०६४ नम्बरको टिपरले तीवटा जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको...

टिप्परले बसलाई ठक्कर दिँदा २ बालिकाको मृत्यु

रुपन्देहीको कोटिहवामा टिप्परले बिबाहको बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।...