एउटा कम्पनीको नम्बरबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क माघदेखि घट्ने

काठमाडौं : एउटा कम्पनीको मोबाइल नम्बरबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने शुल्क आगामी माघदेखि केही सस्तो हुने भएको छ। २०७६ चैतबाट लागू गर्ने भनिएको टेलिकम कम्पनीहरुको अन्तर-आबद्धता शुल्क आगामी माघबाट कार्यान्वयनमा आउने भएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन गरेरै त्यसको प्रतिवेदनअनुसार एकैपटक अन्तर-आबद्धता शुल्क ४४ पैसा घटाउन लागेको…

सम्बन्धित सामग्री

पाँचतारे होटल, विदेशी रक्सी र पत्थर जडित गहनामा विलासिता शुल्क लाग्ने

काठमाण्डौ – आज सोमवारदेखि पाँचतारे होटल, विदेशी रक्सी र १० लाख रुपैयाँमाथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ ।  आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि २०८०’ आजदेखि कार्यान्वयनमा आएको जानकारी दिँदै यस्तो शुल्क लाग्ने जनाएको हो । आर्थिक ऐन २०८० को दफा २१ मा पाँचतारे वा त्योभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित रक्सी र १० लाख रुपैयाँभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहनाको कारोबारमा विलासिता शुल्क लग...

वालेटबाट राजस्व तिर्दा अब अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने

नेपाल राष्ट्र बैंकले वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा लाग्ने शुल्क घटाएको छ । भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै राष्ट्र बैंकले वालेटबाट राजस्व भुक्तानी गर्दा अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरेको हो ।  सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटबाट राजस्व भुक्तानी...

आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घट्ने , अब ५ रूपैयाँ लाग्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ । सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ । अहिले ४ वटा […] The post आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घट्ने , अब ५ रूपैयाँ लाग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अब आइपिओ भर्दा बढीमा ५ रुपैयाँ शुल्क लाग्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आइपिओ भर्दा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ। आइतबार बसेको बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।  उनका अनुसार अब आइपिओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल गरिने निर्णय भएको छ ।  सोही अनुसार निर्णय […]

अब आइपिओ भर्दा बढीमा ५ रुपैयाँ शुल्क लाग्ने

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले आइपिओ भर्दा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ। आइतबार बसेको बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन्। उनका अनुसार अब आइपिओ लगायतका सार्वजनिक निष्काषनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल हाे। सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जाने […]

सि-आश्वा शुल्क घट्ने, आईपीओ भर्दा बढीमा ५ रूपैयाँ लाग्ने

६ भदौ, काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको […]

सरकारले पीसिआर परीक्षण शुल्क घटायो, अब सरकारीमा ८०० र निजीमा १५०० शुल्क लाग्ने

कोरोना परीक्षण गर्दा लाग्ने शुल्क सरकारले घटाएको छ। स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण गर्दा ८ सय शुल्क तोकेको छ। त्यस्तै लक्षण भएका विरामीले भने निशुल्क कोरोना परीक्षण...

विद्युत् महशुल अनलाइनबाट तिर्दा थप शुल्क लाग्ने

५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । ५०० रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने तर, ५०१ रुपैयाँभन्दा माथि ५ लाखसम्मको बिल भुक्तानीमा प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लाग्ने प्रस्ताव गरेको हो । यसअघि प्राधिकरणले अनलाइन भुक्तानीमा कुनै पनि शुल्क लिन सेवा प्रदायकलाई […]

अन्तर बैंक एटीएम प्रयोगमा माघ १ देखि शुल्क लाग्ने

२३ पुस, काठमाडौं । आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन […]

माघ १ देखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ।