Kathmandu, Dec 5: Today is the International Volunteer Day. The World Soil Day also falls on today.Both the Days are celebrated in most of the members of the United Nations every year at the call of the UN.This year, under the inspiring theme “Every Contribution Matters,” International Volunteer Day (IVD) 2025 takes on historic significance as it marks the official global launch of the International Year of Volunteers for Sustainable Development (IVY 2026).This milestone follows UN General Assembly Resolution, which calls for a worldwide movement to recognize and amplify the vital role of volunteers in accelerating progress toward the SDGs...
भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्। सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो । सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भौतिक संरचना हटाउने तयारी पूरा भएको छ […]
१९ मंसिर, काठमाडौं । कैलालीको गेटामा रहेको नेपालकै पहिलो दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुईपल्ट विज्ञापन गर्दा पनि कसैको आवेदन परेको छैन ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यो जानकारी …
भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक प्रतिकार थिएन, यो तीन दशकसम्म देशलाई खोक्रो बनाउँदै ल्याएको सत्ता संरचनाविरुद्धको ऐतिहासिक मोड थियो। नेपाली युवाले साहसका साथ उभिएर त्यस दिन जुन विद्रोह सफल बनाए, त्यसले पुराना जरा गाडेर बसेका राजनीतिक दललाई विश्रामका लागि चुनौती मात्र दिएन, बरु आत्मसमर्पण गर्न बाध्य बनायो। यस्तो निर्णायक क्षणपछि […]
काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ । अल्पविकसित, भूपरिवेष्टित विकासशील तथा साना टापु राष्ट्रहरूका लागि राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र कतार कोषले दोहामा आयोजना गरेको अल्पविकसित […]