उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। डबल राउन्ड रोबिनका आधार चलेको लिगमा ६ अंक जोडेको नेपाल लिग बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो। दोस्रो स्थानको नेदरल्यान्ड्सले लिगमा ५ अंक जोड्दै फाइनलमा स्थान बनाएको छ।

सम्बन्धित सामग्री

टी–२० त्रिकोणात्मक सिरिजः उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिकोणात्मक २०–ट्वान्टी सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। त्रिकोणात्मक २०–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन्।त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। सिरिजको दुई खेलमा अपराजित नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ। आज पनि नेदरल्यान्ड्स हराए नेपाल एक खेल अगावै फाइनल पुग्नेछ।