त्रिकोणात्मक २०–ट्वान्टी सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। त्रिकोणात्मक २०–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन्।त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। सिरिजको दुई खेलमा अपराजित नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ। आज पनि नेदरल्यान्ड्स हराए नेपाल एक खेल अगावै फाइनल पुग्नेछ।

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिको लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिको लागि आज(मंगलबार) नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:३० बजे सुरु हुनेछ । वर्षाका कारण त्रिकोणात्मक टी-२० सिरिजको लिगचरणको नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल नतिजा विहीन भएसँगै प्रतियोगिताको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्ने भएका हुन् । लिग …

टी–२० त्रिकोणात्मक सिरिजः उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिदेशिय टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

आईसीसी विश्वकप क्रिकेटमा नेपाल र नेदरल्यान्ड्स भिड्दै, जित्नै पर्ने दबावमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा आज (शनिबार) नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । जिम्बावेमा नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु हुदैछ । नेपाल र नेदरल्यान्ड्स दुवैले १–१ खेलमा विजय हात पारेका छन् । नेदरल्यान्ड्सले थप एक खेल खेल्न बाँकी छ भने नेपालको समूह चरणको आजको […]

नेपाल र नेदरल्यान्ड्स भिड्दै - NepaliPatra

काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई आजको खेल जित्नैपर्ने हुन्छ । एकदिवसीय […]

उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। डबल राउन्ड रोबिनका आधार चलेको लिगमा ६ अंक जोडेको नेपाल लिग बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो। दोस्रो स्थानको नेदरल्यान्ड्सले लिगमा ५ अंक जोड्दै फाइनलमा स्थान बनाएको छ।

टी-२० सिरिजमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मंगलबार घरेलु टिम नेपाल र नेरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँस सवा १ बजे सुरू हुनेछ।

त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुदैछ। आज पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। नेपाल र नेदरल्यान्ड्सबीचको पछिल्लो पाँच खेलमध्ये दुई खेल नेपालले जितेको छ भने दुई खेलमा नेदरल्यान्ड्स विजयी भएको छ। एक खेल नतिजाबिहीन बनेको थियो। नेपाली टिममा पूर्व कप्तान पारस खड्का हुनेछैनन्। उनको स्थान सन्दीप जोराले लिनेछन्।

त्रिदेशीय शृङ्खलाको ट्रफी सार्वजनिक

काठमाडौं। भोलिबाट सुरु हुने त्रिदेशीय ट्वान्टी-२० क्रिकेट शृङ्खलाको ट्रफी क्यानले आज सार्वजनिक गरेको छ। ट्रफी नेपाल, मलेसिया र नेदरल्यान्डसका तीन कप्तानले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित शृङ्खला प्रतियोगिताको उद्घाटन खेलमा भोलि नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्। डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने शृङ्खलाको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।