अफगानिस्तानमा भूकम्पपछि भारी वर्षा, उद्दारमा कठिनाई

अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद् अगाडि नै 'कोल्याप्स'को अवस्थामा पुगेको थियो । भूकम्प पीडितको उद्दार र राहतका लागि तालिबानले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । वर्षापछिकाे बाढीले सडक प्रभावित भएकाे छ  । ‘हामी प्रभावित क्षेत्रमा राम्रोसँग पुग्न सकेका छै

सम्बन्धित सामग्री

देशभर भारी वर्षा : शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने

मनसुनी वायुको प्रभावले देशभर भारी वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनसार मनसुनी न्यून चापीय रेखा औषतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेकाले भारी वर्षा भएको हो । शुक्रबारदेखि...

देशका केही ठाउँमा भारी वर्षा, शुक्रबारदेखि मौसम सुधार हुने

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ।

किन भयो काठमाडौँमा भारी वर्षा ?

काठमाडौँ – काठमाडौँ उपत्यका र आसपासको क्षेत्रसहित बागमती प्रदेशका केही क्षेत्रमा आइतबार रातिदेखि नै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको पूर्वानुमान महाशाखाका अनुसार राति र सोमबार बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्र तथा बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको छ । मौसमविद् मीनकुमार अर्यालले […]

यसवर्षकै भारी वर्षा, एक साता अझै पानी पर्ने

दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम विभागको जलवायु विश्लेषण शाखाले औंल्याएको छ । विभागका अनुसार सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सीमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । गोरखापत्रमा खबर छ।

वर्षकै भारी वर्षा

दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम  विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापन केन्द्रमा अति भारी वर्षा  भएको देखिएको छ । अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु,सिन्धुली,चितवन  र धन

लगातार तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने जनाएको छ। आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ। भोलि आइतबार प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा नै भारी वर्षा हुनेछ। सोमबार पनि प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ।

भारी वर्षा शनिबारसम्मै कायम रहने

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]

चितवन र नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन सुझाव

चितवनको रामपुर र अरुणखोला क्षेत्रमा भारी वर्षा भइरहेको मौसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको  छ ।  पछिल्लो ६ घन्टामा भारी वर्षा मापन भएको र सो  क्षेत्रका अन्य केन्द्रहरूमा समेत मध्यमदेखि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले चितवन र नवलपुरका ससाना खोलाहरूमा समेत फ्ल्यास फ्लड आउन सक्ने भन्दै तटीय क्षेत्रमा हुनेले बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।