काठमाडौँ – साताकाे दाेस्राे काराेबार दिन साेमबार आज प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक १९७८.३० विन्दुमा आएको छ भने यस अवधिमा ४ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल १५ कम्पनीको एक हजार कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा २१ वटा कारोबार भएको छ। यसका साथै […]