पुटिनको हमला नेटोसम्म पुगे युद्धको लागि तयार रहेको अमेरिकाको चेतावनी

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले रसियाले युक्रेनी सरकारलाई अपदस्थ गर्न खोजेको विषयमा सहमति जनाएका छन्। अमेरिकाको प्रसारक एबिसी सञ्चार माध्यमलाई दिइएको एक अन्तरवार्तामा ब्लिंकनले यो रुसी योजनाको एक हिस्सा रहेको बताए। ब्लिंकनका अनुसार यूक्रेनको राजधानी किएफ र अन्य ठूला शहरमा हमला गरेर यूक्रेनलाई चारैतर्फबाट घेराबन्दि गरिनेछ । ब्लिंकले रुसी हमला यूक्रेनभन्दा अगाडि पनि बढ्ने संभावना […]

सम्बन्धित सामग्री

युक्रेनमाथि हमला गरे रुसले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना अझै रहेको बताउनुभएको छ । उहाँले युक्रेनमा हमला गरे रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभएको छ । टेलिभिजनमा प्रसारित सम्बोधनमा उहाँले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको पनि बताउनुभयो । राष्ट्रपति बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति […]