चक्कु प्रहार गरेर दाजुको हत्या, भाइ पक्राउ

इलाम, ३० कात्तिक : इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् ।  भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना साेमबार साँझ पौने ६ बजे भएकाे हाे । काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा […]

सम्बन्धित सामग्री

आफ्नै दाजुको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । ईलाममा आफ्नै दाजुको चक्कु प्रहार गरी हत्या गरिएको छ । सन्दकपुर गाउँपालिका-१ चाँपगैरीका ३५ वर्षीय इच्छा मुखियालाई ३० वर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी हत्या गरेको इलाम प्रहरीले जनाएको छ । हत्याका अभियुक्त मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य विवाद भएपछि चक्रले […]

मदिरा सेवनपछि भएकाे झगडामा भाईले गरे चक्कु हानेर दाईकाे हत्या

इलाम । इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् । भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना साेमबार साँझ पौने ६ बजे भएकाे हाे । काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई […] The post मदिरा सेवनपछि भएकाे झगडामा भाईले गरे चक्कु हानेर दाईकाे हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हवल्दारको आफ्नै भाइद्वारा हत्या

नेपाल समाचारपत्र, विराटनगर । पारिवारिक विवादलाई लिएर विराटनगरमा आफ्नै दाजुको हत्या भाइले गरेको खुलेको छ । विराटनगर महानगरपालिका–५ पृथ्वीचोक घर भएका ४२ वर्षीय भोला सिंहको हत्या ३१ वर्षीय साजन सिंहले शुक्रबार राति चक्कु प्रहार गरी घरमै हत्या गरेको खुलेको हो । लागूऔषध दुव्र्यसनी रहेका साजनले मादक पदार्थ सेवन गरी धारिलो हतियार प्रहार गरेर दाजुको हत्या […]

दाजुको हत्या आरोपमा भाइ पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–५ मा आफ्नै दाजुको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । स्थानीय पृथ्वीचोकका साजन सिंहलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो । साजनले शुक्रबार राति करिब १० बजे दाजु भोला सिंहलाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । साजनलाई राति नै प्रहरीले...

दाजुको हत्या गरेको आरोपमा युवक पक्राउ

विराटनगरमा आफ्नै दाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनकै भाइ ३१ वर्षीय साजन सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते...