Licenses of manpower agencies sending workers to Japan have been halted from renewal. Since renewals have not been done since July, more than a hundred
नयाँदिल्ली- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार भारत पुगेपछि द्विपक्षीय संवाद र भेटघाट जारी छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई विमानस्थलमै विशेष स्वागत गरे । स्वागतपछि पुटिनलाई मोदीले रूसी भाषामा अनुदित गीता उपहारस्वरूप दिएका छन् । पुटिन २३औँ भारत–रूस शिखर सम्मेलनका लागि दुई दिने भारत भ्रमणमा आएका हुन्। यसअघि उनी सन् २०२१ मा भारत आएका थिए। […]
जुम्ला– जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि रु सात अर्ब लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदनउपर सार्वजनिक सुनुवाइमा आयोजनाका परामर्शदाता तथा […]