कहिले रिलिज हुँदै छ सलमान खानको नयाँ फिल्म ‘किसी का भाई किसी का जान’ को ट्रेलर ?

यसअघि फिल्मको मोसन पोस्ट सार्वजनिक गर्दै सलमानले इन्स्टाग्राममा लेखेका थिए, ‘लेट द एक्स बिगन ! किसी का भाई किसी का जान का ट्रेलर १० अप्रिलमा रिलिज हुने छ ।’

सम्बन्धित सामग्री

‘किसी का भाई किसी की जान’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘किसी का भाई किसकी जान’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर एक्सन, पारिवारिक ड्रामा र रोमान्सले भरिपूर्ण छ । ट्रेलरमा फेरि एकपटक सलमान एक्सन भूमिकामा देखिएका छन् । साथै पूजा हेगडेसँग उनको रोमान्टिक केमेस्ट्री पनि निकै राम्रो देखिएको छ । समग्रमा यो फिल्म पूर्ण एक्सन […]

सलमान खानको ‘किसीका भाइ किसीकी जान’को ट्रेलर रिलिज

काठमाडौं । सलमान खान अभिनित ‘किसीका भाइ किसीकी जान’को ट्रेलर सार्वजनिक भएको छ । फराद साम्जी निर्देशित फिल्ममा सलमान खान, दगुबाती बेंगोटेस र पूजा हेग्डे शीर्ष भूमिकामा छन् । तीन मिनेट २५ मिनेट लामो ट्रेलर फिल्मको कथावस्तुको झल्को दिन्छ । एउटै परिवारको तीन दाजुभाइमध्ये जेठो दाइले विवाह नगरेसम्म अरु भाइको विवाह नहुने कथामा फिल्म आधारित […]

सलमान र चिरञ्जीवि अभिनित ‘गडफादर’को टिजर रिलिज, दशैंमा फिल्म आउँदै

काठमाडौं । दक्षिण भारतीय अभिनेता चिरञ्जीवि र बलिउड अभिनेता सलमान खानको सहकार्य रहेको फिल्म ‘गड फादर’को टिजर ट्रेलर सार्वजनिक भएको छ । टिजरले गडफादर नामक चरित्रलाई दर्शाउने प्रयास गरेको छ । उसले जहाँ पाइला राख्छ, त्यसलाई कसैले बेवास्ता गर्न नसक्ने जनाइएको छ । गडफादरको भूमिकामा चिरञ्जीवि छन् । टिजरमा २० वर्षसम्म गडफादर चरित्र कहाँ लुकेको […]

किस सिनमा सलमानको स्पष्टीकरण : 'किस दिशासँग होइन, टेपसँग गरेको हुँ'

सलमान खानको बहु प्रतिक्षित फिल्म ‘राधे (योर मोस्ट वान्टेड भाइ) को ट्रेलर सार्वजनिक भएसँगै उनको किस सिनको निकै चर्चा चल्यो। ट्रेलरमा सलमानले दिशालाई किस गरिरहेको देखिन्छ। सलमानले वर्षौ पहिले पर्दामा कहिल्यै पनि किस नगर्ने बताएका थिए। किनकी उनी पर्दामा इन्टिमेसी र किसिङ्गलाई खासै मन पराउँदैनन्। उनको यो किस सिनले निकै…

यस्तो छ सलमान खानको 'राधे'को ट्रेलर (भिडिओ)

ईदको अवसर पारेर मे १३ मा सिनेमा हलमा र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुने घोषणासँगै फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

सलमान खानको फिल्म ‘राधे’ को ट्रेलर रिलिज

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानको फिल्म ‘राधे’ को ट्रेलर रिलिज भएको छ । राधे १३ मे मा रिलिज हुने बताइएको छ । यस फिल्ममा सलमान खान, दिशा पटानी, रणदीप हुण्डाको प्रमुख भुमिका रहेको छ । यस फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।

सलमान खानको नयाँ फिल्म राधेको ट्रेलर सार्वजनिक (भिडियो)

बसलउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म 'राधे : योर मोस्ट वान्टेड भाई'को ट्रेलर बिहीवार सार्वजनिक गरिएको छ ।    ट्रेलरमा याक्सन भरपूर छ । प्रशंसकहरूले खोजे जस्तो धाँसु रूपमा सलमान खान देखिएका छन् ।  फिल्म मे १३ मा सिनेमाघर र ओटीटी प्ल्याटफर्ममा एकैसाथ रिलीज गरिनेछ ।    वान्टेडको सिक्वेलका रूपमा आएको फिल्मले १०० करोड भारु सजिलै कमाउने अनुमान गरिएको छ ।  फिल्मका निर्देशक प्रभु देवा हुन् । उनैले वान्टेड बनाएका थिए ।  फिल्ममा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्रो...

सलमान खानको राधेलाई साढे तीनसय करोड

अभिनेता सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेन ।  यो चलचित्र यस बर्षको इदमा प्रदर्शन गर्ने निर्माण पक्षको तयारी थियो । प्रभु देवाको निर्देशनमा तयार यो चलचित्रको टिजर, ट्रेलर आउट भएका छैनन् ।  तर, राधेको सलमान खानले एक क्लिप्स भने सार्वजनिक गरेका थिए । त्यसपछि यो चलचित्रलाई लिएर चर्चा निकै बढेको थियो ।  हालसम्म चलचित्रबारे एक सामग्री फस्ट लुक मात्रै सार्वजनिक गरिएको छ । हल कहिले खुल्छ, दर्शक आउँछन् या आउँदैनन् कुनै टुंगो छैन ।  तथापी...

‘रेस ३’ को ट्रेलर सार्वजनिक, सलमानको एक्सन अवतार

बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ। सलमानले मंगलबार साँझ ‘रेस ३’ को ट्रेलर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन्।

सलमान खानको टाइगर जिन्दा हे को ट्रेलर सार्वजनिक, भिडियो

काठमाडौं : सलमान खानको मुख्य भुमिका रहेको फिल्म 'टाइगर जिन्दा हे'को ट्रेलर सार्वजनिक भएको छ। वर्षकै सर्वाधिक प्रतिक्षित फिल्मको रुपमा हेरिएको उक्त फिल्मको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो। तीन मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा एक्सन दृयहरुलाई बढी देख्न सकिन्छ। ट्रेलरमा सलमानको एक्सनसँगै फिल्मकी मुख्य नायिका...