१० चैत, काठमाडौं । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुनसरीको बराह नगरपालिका-१० बस्ने ३६ वर्षीय अर्जुन आचार्य भन्ने चूडामणि आचार्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले इनरुवाबाट पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७७ साल माघ २६ गते जबरजस्ती करणी गरेको कसुरमा ७ वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ […]