‘दलहरूभित्र आन्तरिक लोकतन्त्र बढाउनुपर्छ’

हामीले असाध्यै दुःख गरेर लोकतन्त्र स्थापना गर्‍यौं । तर, लोकतन्त्र स्थापना गर्ने शक्तिहरू नै लोकतान्त्रिक पद्धति लागु गर्न चुकिरहेका छन् । दलहरूभित्र ठूल्ठूला विषयमा पनि कहिलेकाहीं व्यक्तिगत निर्णय हुने गरेका छन् । यस्तो अभ्यासले देशको लोकतान्त्रिक पद्धति संस्थागत गर्नमा सघाउ पुगिरहेको छैन । तथापि, निराश नै भइहाल्ने भन्दा दलहरूभित्र लोकतान्त्रिक अभ्यासलाई बढावा दिंदै जानुपर्छ । […]

सम्बन्धित सामग्री

पार्टीहरुमा आन्तरिक लोकतन्त्र कमजोर

पार्टी विभाजनपछि एकढिक्का छ भन्ने सन्देश दिने भन्दै आन्तरिक लोकतन्त्रको उपयोग गर्न नपाएको नेकपा एमालेमा पछिल्लो समय लुम्बिनी प्रदेशको चुनावमा आन्तरिक लोकतन्त्र उपयोग गर्न पाएकोमा कार्यकर्तामा खुशीयाली छाएको छ । यता एमाले विरोधीहरुका लागि आन्तरिक चुनाव मसलाको रुपमा प्रयोग भएको छ । एमालेमा गुटको उदय भएको र लुम्बिनीमा पार्टी महासचिव शंकर पोखरेलको हार अनि पार्टीका […]

एमालेमा लोकतन्त्र समाप्त भयोः प्रदीप पौडेल

स्याङ्जा, २९ फागुन । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा लोकतन्त्र सकिएको टिप्पणी गरेका छन् । कांग्रेस स्याङ्जाको आयोजनामा “घर घर जाऔं, कांग्रेस जिताऔं“ स्थानीय तह निर्वाचन २०७९ केन्द्रित कार्यक्रममा केन्द्रिय प्रतिनिधि एवं कांग्रेसका केन्द्रिय सदस्य पौडेलले यस्तो टिप्पणी गरेका हुन् । पौडेलले नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो रहेको समेत […]

‘एमालेभित्रको आन्तरिक लोकतन्त्र ओलीको कब्जामा रह्यो’ : प्रदीप पौडेल (भिडिओसहित)

काठमाडौं, १४ पुष । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्धवा प्रदीप पौडेलले आफूहरुले महाधिवेशनमा मित्रवद् प्रतिष्पर्धा गरेको स्मरण गराएका छन् । उनले भने,‘त्यो प्रतिष्पर्धाको सन्दर्भमा हामीहरुका प्रति सद्भाव, शुभेच्छा र विशेष सहयोग गर्नुहुने साथीहरुलाई धन्यवाद ज्ञापन गर्ने उद्देश्यले हाम्रो आदरणीय सहमहामन्त्रज्यू उमाकान्त चौधरी दाईले यो कार्यक्रम राख्नुभएको छ, यो सन्र्दभमा हामी […]

कांग्रेसको आन्तरिक लोकतन्त्र खतरामा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको बताएका छन् । आइतबार काठमाडौंमा आफ्नो हाते पुस्तक ‘कांग्रेसको अबको बाटो (रुपान्तरणको दस सूत्र)’ सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको औँल्याए ।कांग्रेस संस्थापन पक्षले निर्वाचनको क्रममा सत्ताको प्रयोग गर्दै आफू अनुकूल गरिरहेको भन्दै उनले आन्तरिक लोकतन्त्रको […]

कांग्रेसको आन्तरिक लोकतन्त्र खतरामा : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र गम्भीर खतरामा रहेको बताएका छन्।आइतबार काठमाडौंमा आफूद्वारा लिखित हाते पुस्तक ‘कांग्रेसको अबको बाटो (रूपान्तरणका दश सूत्र)’ सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र गम्भीर खतरामा परेको औँल्याएका हुन्।कांग्रेस संस्थापन पक्षले निर्वाचनका वेला सत्ताको प्रयोग गर्दै आफू अनुकूल गरिरहेको भन्दै उनले आन्तरिक लोकतन्त्रका लागि खतरा महसुस गरेको बताए।उनले भने, &lsqu

पार्टीभित्रको लोकतन्त्र कमजोर भएकोमा चिन्ता लागेको छ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताएका छन् । आइतबार काँग्रेस रुपान्तरण एजेण्डा सार्वजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले देशमा लोकतान्त्रिक प्रणाली स्थापना भएपनि दलहरूलाई नै लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यक रहेको बताए । उनले भने– ‘राजनीतिक दलहरुभित्र आन्तरिक लोकतन्त्र कायम गर्न जरुरी देखेको छु । दलभित्र जसको कार्यकारी अधिकार छ उसले आफू अनुकुल हुनेगरी नियम बनाउने चलन छ । यसले विधि र प्रक्रियालाई अगाडि बढाउन सक्दैन

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्ध : सभापति देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन् । सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको […]

पार्टीको आन्तरिक लोकतन्त्र

लोकतन्त्रका मूल्यहरूले लोकतन्त्रका संरचना र कार्यपद्धतिका लागि आधार दिन्छ। सोही कार्यपद्धतिका आधार निर्माणका लागि महाधिवेशन गर्ने गरिन्छ।...