विराटनगर - प्रदेश १ को पाँच दलीय गठबन्धन सरकारले न्यूनतम् साझा कार्यक्रम तयार गर्न गठन गरेको कार्यदलले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका प्रदेश सांसद शेखरचन्द्र थापाले २० पृष्ठ लामो न्यूनतम् साझा कार्यक्रमसम्बन्धि प्रतिवेदन बुधबार मुख्यमन्त्री राईले हस्तान्तरण गरेका हु…