प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश–१ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले सचिव भीम आचार्य प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।नेकपामा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लागेका आचार्य पछिल्लो समय खेमा परिवर्तन गरेसँगै प्रदेश–१ को मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार नै नेकपा एमाले प्रदेश–१ को संसदीय दलको बैठकले संसदीय दलको नेतामा आचार्यलाई चयन गरेको थियो । आचार्यलाई संसदीय […]

सम्बन्धित सामग्री

सुनसरी २ मा एमालेका भीम आचार्य विजयी

सुनसरी – सुनसरीकाे प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी हुनुभएकाे छ ।  अन्तिम मत परिणामअनुसार एमालेका आचार्य ५ हजार ९ सय ५० मतान्तरले विजयी हुनुभएकाे हाे । उहाँले ३२ हजार ८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत प्राप्त गर्नुभयाे ।

एमालेकै जिल्ला अधिवेशनमा किन गएनन् भीम आचार्य ?

प्रकाश तिम्सिना/न्युज कारखाना :  सुनसरी, २४ पुस । कुनै समय सीमित कार्यकर्तासँग संगत गर्ने भनेर चिनिएका एमालेका नेता हुन्, भीम आचार्य । सुनसरी एमालेका आचार्य पार्टीका हरेक कार्यक्रम सहभागी हुन्थ्ये । तत्कालीन एमालेमा दुई खेमा माधव नेपाल र केपी शर्मा ओली हुँदा माधव नेपालका सुनसरी मात्रै नभई पूर्वाञ्चलमा उनको दबदबा थियो । तर, आफ्नो शक्ति […]

भीम आचार्य र टंक कार्की पराजित

चितवन, १४ मंसिर । नेकपा एमालेको सचिव पदको प्रतिष्पर्धामा भीम आचार्य र टंक कार्की पराजित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेको सूचीमा नपरेपछि दुवैले उम्मेदवारी दिएका थिए । आचार्य निवर्तमान सचिव हुन् । उनी प्रदेश १ को मुख्यमन्त्री भइसकेका छन् । कार्की चीनका लागि पूर्वराजदूत हुन् । आचार्य ओलीइतर समूहका […]

प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री, पाउलान् विश्वासको मत ?

इटहरी । प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार नै सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आचार्यलाई पद तथा गोपनियताको सपथ गराए । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि उनलाई एमाले संसदीय दलको बैठकले संसदीय दलको नेतामा चयन गरेको […] The post प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री, पाउलान् विश्वासको मत ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। शेरधन राईले पदबाट राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। आज विहान एमाले प्रदेश १ संसदीय दलले आचार्यलाई संसदीय दलको नेतामा...

प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य

प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।  बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो ।  मुख्यमन्त्री शेरधन...

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् ।

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

काठमाडौं, १० भदौ । नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् । आजै एमाले संसदीय दलको बैठक बसी भीम आचार्यलाई चयन गरिने भएपछि मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्यलाई संसदीय दलको नेता बनाउन मुख्यमन्त्री शेरधन राईले प्रस्ताव गर्ने भएका छन् । त्यसपछि उनलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई निवेदन दिइनेछ । […]

मुख्यमन्त्री बन्न सहयोग माग्दै भीम आचार्य पुगे कोटेश्वर, नेपालले गरे अस्वीकार

‘शनिबार बिहान भीम आचार्य कमरेड यहाँ आउनुभएको थियो’, नेता नेपालका स्वकीय सचिव मोहन गौतमले सेतोपाटीसँग भने, ‘साढे आठ बजेदेखि नौ बजेसम्म उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको थियो।’