आफैँ कार्यालय पुगेका पूर्वमन्त्री जोशीलाई सिआइवीले राख्यो फरारको सूचीमा

काठमाडौँ – बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान गरेर राय सहितको प्रतिवेदन प्रहरी समक्ष बुझाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले पूर्वमन्त्री चन्द्रदेव जोशीलाई फरारको सूचीमा राखेको छ। बयानका लागि पटक पटक सिआइवी कार्यालय पुगेर फर्किएका जोशीलाई प्रहरीले फरार रहेको भन्दै गलत प्रतिवेदन बुझाएको पाइएको हो। बालुवाटार प्रकरणमा प्रतिवादी बनाउन सिआइवीले सिफारिस गरेका २६८ जनामध्ये उनको नाम २५४ […]

सम्बन्धित सामग्री

कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : नेता महतो (भिडिओ)

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् । सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए । उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने दाबी गरे । उनले नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए । […]

समाजवादी मोर्चा त कांग्रेसले पो बनाएको रहेछ : नेता बडाल

काठमाडौं, ९ साउन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री केशव बडालले विदेशी पार्टीको सल्लाह र निर्देशनमा नेपालका कम्युनिस्ट पार्टीहरुको एकता नहुने बताएका छन् । ‘एमाले कुनै देशको पार्टीको सल्लाह र र निर्देशनमा चल्ने पार्टी होइन । कोसँग एकता गर्ने, एकता गर्ने कि नगर्ने, के गर्दा उपयुक्त हुन्छ, त्यो हामी आफैँ गर्छौं । हामी मिल्ने वा […]

पूर्वमन्त्री राईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं – पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो। स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा […]

विराटनगरको मेयरमा मेरो चर्चा हुनु स्वाभाविकै हो : लालबाबु पण्डित

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै मोरङ जिल्लामा निर्वाचन केन्द्रित गतिविधिमा व्यस्त छन् । उनका गतिविधिपछि धेरैले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरको मेयरमा एमालेका तर्फबाट पण्डितले उम्मेदवारी दिन सक्ने अर्थका रूपमा हेरेका छन् ।पूर्वमन्त्री पण्डित भने आफैँ त्यसबारेमा अहिले नै प्रष्ट मुख खोल्न चाहँदैनन् । तर, पार्टीले आवश्यक ठाने पछाडि नहट्ने उनको आशय बुझिन्छ ।विशेष अवस्थामा प्रदेशसभा, प्रतिनिधि सभा र राष्ट्रिय

प्रधानमन्त्री ओलीमाथि भयानक षडयन्त्र भैरहेको रहेछ : गोकुल बाँस्कोटा

पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भयानक षडयन्त्र भैरहेको बताएका छन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से बन्न कोही तयार नभए आफैँ गोड्से बन्न तयार रहेको अभिव्यक्ति प्रदेशसभा बैठकमा दिएपछि पूर्वमन्त्री बास्कोटाले सो टिप्पणी गरेका हुन् ।नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्ः ‘केपी ओली नमारे काँग्रेस नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त

गगन थापाकी श्रीमती र छोरीलाई पनि कोरोना संक्रमण

काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाको परिवारका सदस्यमा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ। आज आइतबार थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टि भएको हो। केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुबा-आमा पनि कोरोना संक्रमित छन्।

भागबण्डा होइन, संकटबारे सोच्‍नुस्

काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले कोरोनाबाट निम्तिने संकट टार्न तत्काल छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। आफैँ कोरोना संक्रमित रहेका थापाले सामाजिक सञ्जालमा लेखेर प्रधानमन्त्रीको प्राथमिकतामा कोरोना संकट नरहेको भन्दै टिप्पणी गरेका हुन्। ‘एकातर्फ काठमाडौँ बाहिर परीक्षणको...

गगन थापाका बुवा आमा पनि कोरोना संक्रमित

काठमाडौं :  नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका बुवा आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। केही दिन अघि आफैँ संक्रमित भएका थापाका बुवा आमालाई आज कोरोना संक्रमण पुष्टि भएको हो।  थापाकी श्रीमतीलगायत परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन। थापाका कान्छा बुवालाई पनि कोरोना संक्रमण...