काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशमा विकेन्द्रित गरेको छ। विद्यार्थीले वर्षौंदेखि देशका जुनसुकै कुनाबाट परीक्षा दिन पाउनुपर्ने माग गर्दै आएका थिए। पछिल्लो साता विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले परीक्षा नियन्त्रण कार्यालय परिसरमा धर्ना दिएको थियो। त्यसपछि कार्यालय प्रशासनले उनीहरूसँग सहमति गरेको छ। परीक्षालाई क्रमशः विकेन्द्रित र सूचना प्रविधिमा […]
१९ माघ, काठमाडौं । श्रीलंकाले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आफ्नो अन्तिम १५ सदस्यीय टोली सार्वजनिक गरेको छ ।
टोलीको कप्तानी अलराउन्डर दसुन शनाकाले गर्नेछन् । उनी यसअघि डिसेम्बरमा सार्वजनिक भएको प्रारम्भिक टोलीमै कप्तान …
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण तीव्र देखिएकाले देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।