किरियापुत्रीले गरे इलामको बर बोटेमा मतदान

विराटनगर । आमाको आठ दिन अघि निधन भएपछि किरियापुत्री बसेका २ जनाले मतदान गरेका छन् । इलाम क्षेत्र २ मा भइरहेको निर्वाचन अन्तरगत इलाम नगरपालिका ५, बरबोटे केन्द्रमा किरियापुत्रीले मतदान गरेका हुन् । काज किरियामा रहेका कमल दुलाल, डिल्ली दुलालले इलाम नगरपालिका–५ वडा कार्यालयको केन्द्रमा मतदान गरेका हुन् । उनीहरूकी आमा खिनमायाको आठ दिनअघि निधन […]

सम्बन्धित सामग्री

रुकुम पूर्वः भूमेमा ६७, पुथाउत्तरगंगामा ७४ र सिस्नेमा ७३ प्रतिशत मत खस्यो

रुकुम (पूर्व) : तीन वटा गाउँपालिका मात्र रहेको यस जिल्लामा ३५ मतदान स्थल र ४९ मतदान केन्द्र कायम गरिएको थियो। जसमा जिल्लाभरका मतदाताको संख्या ३३ हजार ५ सय १८ रहेको थियो।जस अनुसार भूमे गाउँपालिकामा ६७ दशमलव ९२ प्रतिशत मत खसेको छ। आज शुक्रबार देशैभर भएको २०७९ स्थानीय तह निर्वाचनमा भूमे गाउँपालिकामा ६७ दशमलव ९२ प्रतिशत मत खसेको हो।९ वटा वडा रहेको भूमेमा कुल मतदाता संख्या ११ हजार ३ सय ५२ रहेकोमा ७ हजार ७ सय १० मत खसेको निर्वाचन अधिकृत विमल प्रसाद बरालले जानकारी दिए। प्रतिशतमा ६७ दशमलव ९२ हुन आएको बर

तनहुँमा एक सय छत्तीस मतदानस्थल

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि तनहुँमा १३६ मतदानस्थल तय गरिएको छ । मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्लाका दश पालिकामा उक्त मतदानस्थल तोकिएको हो । निर्वाचनसम्बन्धी सहजीकरणको लागि जिल्लाका दशवटै पालिकामा निर्वाचन फोकल पर्सन तोकिसकिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।त्यसैगरी मुख्य निर्वाचन अधिकृतसहित दशवटै पालिकामा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । “एक हजार मतदाता बर