काठमाडौँ । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीले जिल्लाका दुई स्थानीय तहअन्तर्गतका तीन छुट्टाछुट्टै स्थानबाट ती बन्दुक फेला पारेको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका-७ स्थित सान्नेघारी जंगलबाट ५ नाल, चौकुने गाउँपालिका-१ स्थित धामिसेन जंगलबाट १२ नाल र बराहताल गाउँपालिका-१ स्थित ज्यामिरे […]
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट खैरो हेरोइन ३२ ग्राम ५०० मिलिग्राम र नगद रु […]