इन्दिरा जोशीले प्रेमी शरदसँग गाँसिन लगन गाँठो

काठमाडौं : गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज लगन गाँठो कसेकी हुन्। उनले विवाहको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै ‘अफिसियल्ली हजबेन्ड एन्ड वाइफ नाओ’ (अब आधिकारिक रुपमा श्रीमान र श्रीमती) क्यापसन दिएकी छिन्।   गायिका जोशीले आइतवार हल्दी/मेहन्दी समारोह मनाएकी थिइन्। गतवर्ष…

सम्बन्धित सामग्री

गायिका इन्दिरा जोशी विवाह बन्धनमा

काठमाडौं : गायिका इन्दिरा जोशीले आज प्रेमी शरद केडियासँग विवाह गरेकी छन्। उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको हो। जोशी र केडिया केहि वर्षयता प्रेम सम्बन्धमा रहेका थिए। उनीहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हुन्।विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ। परिवारका केही सदस्यको उपस्थितिमा इन्दिरा सोमबार आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर सार्वजनिक गर्दै आफूलाई माया र आशीर्वाद दिने सबैलाई उनले धन्यवाद दिएकी छिन्।

परिवार र सीमित आफन्तको उपस्थितिमा आज बिहे गर्दै इन्दिरा

काठमाडौं । गायिका इन्दिरा जोशी आज प्रेमी शरद केडियासँग वैवाहिक जीवनमा बाँधिदैछिन् । दुवै जनाको परिवार र आफन्तको उपस्थितिमा वैवाहिक समारोह आयोजना गरिएको छ । आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिरा आज दुलही बन्नेछिन् । मेहेन्दीका तस्वीर सार्वजनिक गर्दै जोशीले मंगलबार विवाह हुन लागेको जनाएकी थिइन् । फेसन डिजाइनर समेत रहेका शरद र इन्दिरा तीन वर्षदेखि […]

शरद केडियासँग आज विवाह गर्दै चर्चित गायिका इन्दिरा जोशी

काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार विवाह गर्ने भएकी छिन् । उनले यसको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् । गायिका जोशीले आइतबार हल्दी र सोमबार मेहन्दी समारोह मनाएकी छिन् । उनले इस्टाग्राममार्फत हल्दी र मेहन्दी समारोहको केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन् । त्यसैगरी उनले इन्स्टाग्राममा विवाहको मिति […]

मेहेन्दीमा इन्दिरा जोशी, तस्वीरहरू

काठमाडौं : गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच मंगलबार विवाह हुँदै छ।परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर उनले सार्वजनिक गरेकी छिन्।उनले तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्, 'मेरो बगैँचामा मेहेन्दी कार्यक्रम आयोजना भएको छ। हामीले यसलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौँ।'आफूलाई माया र आशीर्वाद दिने सबैलाई उनले धन्यवाद दिएकी छिन्।

भोलि विवाह गर्दै इन्दिरा जोशी, घरकै बगैँचामा हल्दी समारोह

काठमाडौं: जेठ ३१ गते गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाधिदैँछिन्। उनले प्रेमी फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन्। यसैबिच, गायिका जोशीले आइतवार हल्दी/मेहन्दी समारोह मनाएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत फोटोहरू सार्वजनिक गरेकी छिन्। हल्दी समारोहमा गुलाबी रंगको सारी लगाएकी इन्दिरा निकै खुसी देखिएकी छिन्। घरकै बगैंचा क्षेत्रमा हल्दी कार्यक्रम आयोजना गरिएको…

मंगलबार शरदसँग विवाह गर्दै इन्दिरा जोशी

काठमाडौँ- गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गर्ने भएकी छन् । उनले यसको जानकारी समाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले इन्स्टाग्राममा पोस्ट राख्दै मंगलबार शरदसँग विवाह गर्न लागेको जानकारी गराएकी हुन् । ‘भगवानको कृपा र परिवारको आशिवार्दलाई साक्षी राख्दै हामीले जुन १४ मा विवाह गर्ने निर्णय गरेका छौँ । यो यहाँको आशिर्वाद र […]

मंगलबार विवाह गर्दै इन्दिरा जोशी

गायिका इन्दिरा जोशीले आउँदो मंगलबार विवाह गर्ने भएकी छिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् ।केही समय अघि उनले हेलिकोप्टरमार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।

इन्दिरा जोशीले मंगलबार प्रेमी शरद्सँग विवाह गर्दै

काठमाडौं । गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ । आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् । ‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा […]

मेहेन्दी उत्सवमा रमाउँदै गायिका इन्दिरा र प्रेमी शरद

काठमाडौँ – गायिका इन्दिरा जोशी र उनका प्रेमी फेसन डिजाइनर शरद केडियाको महेन्दीको तस्बिर सार्वजनिक भएको छ। गतवर्ष माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी इन्दिराले प्रेमी शरदसँग सगरमाथा क्षेत्रको नाम्चेमा इन्गेजमेन्ट गरेकी थिइन्। इन्दिराले इन्गेजमेन्टअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्। यद्यपी इन्दिरा र शरदको विवाह मिति भने […]

शरदले मसँग बिहेको प्रस्ताव राखे, मैले हुन्छ भनेँः इन्दिरा जोशी

गायिका इन्दिरा जोशीले उनका प्रेमी शरद केडियाले राखेको बिहेको प्रस्ताव स्वीकार गरेकी छन् ।  शरदले हेलिकप्टरमा खुम्बु पुगेर इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका हुन् । फिल्मी शैलीमा घुँडा टेकेर शरदले औँठी लगाइदिएका थिए । सो देखेर इन्दिरा ‘सरप्राइज’ भएकी थिइन् ।  अहिले शरदले इन्दिरालाई औँठी लगाइदिँदै गरेको भिडियो भाइरल भइरहेको छ ।  शरदले राखेको बिहेको प्रस्ताव आफूले स्वीकारेको इन्दिराले फेसबुकमार्फत् जानकारी दिएकी छन् ।  उनीहरू सगरमाथाको आधार शिविरमा बिहीवारबाट शुरू भएको माउ...