भरतपुर महानगरपालिका : विजय सुवेदी पाँच मतले अघि

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका विजय सुवेदी ५ मतले अगाडि छन्।१० हजार १०६ मत गन्दा सुवेदीले तीन हजार ५४३  मत ल्याएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ५३८ मत प्राप्त गरेकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३४५ मत पाएका छन्।यस्तै  उपप्रमुखतर्फ काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले चार  हजार तीन मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले दुई हजार ७९७ मत ल्याएका छन्। 

सम्बन्धित सामग्री

रेनु दाहालसँग ३ हजारभन्दा बढी मतले पछि परे विजय सुवेदी

५ जेठ, चितवन । भरतपुर महानगरपालिका, चितवनको मेयर पदकी उम्मेदवार रेनु दाहालले ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन् । भरतपुरमा ३९ हजार ९६१ मत गनेर सकिंदा रेनुले १५ हजार १६२ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ […]

विजय सुवेदी भन्दा ७ सयले अगाडि छिन् भरतपुरमा रेनु दाहाल

चितवन :  भरतपुर महानगरपालिका २३ हजार ८५ मत गणना भइसकेको छ। जसमा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका विजय सुवेदीसँग मतान्तर बढाइरहेकी छिन्।पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार दाहालले सुवेदीलाई ७०४ मतले पछि पारेकी छन्। हालसम्म  दाहालले ८ हजार ४२ मत पाएकी छन् भने सुवेदीले ७ हजार ३३८ मत पाएका छन्।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७९३ मत प्राप्त गरेका छन्। उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ६९७ मत प्राप्त गरेका छन्। उपमेयरकी अर्की उम्मेदव

भरतपुरमा अग्रता फराकिलो पार्दै विजय सुवेदी

भरतपुर महानगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रतालाई फराकिलो पार्दै गएका छन् । १३ हजार ३६४ मत गनिसक्दा सुवेदीले ४ हजार ५५० मत पाएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार ४९५ मत पाएकी छन् । दाहालसँग सुवेदीले ५५ मतको अग्रता बनाएका हुन् । यसअघि सार्वजनिक परिणाममा दाहाल र सुवेदीबीचको मतान्तर ३८ थियो । महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९९८ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ ह

भरतपुर महानगरपालिका : विजयले रेनुलाई १५ मतले पछि पारे

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका विजय सुवेदी १५ मतले अगाडि छन्।नौ हजार ४४२ मत गन्दा सुवेदीले तीन हजार ३४२ ल्याएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत पाएका छन्।यस्तै  उपप्रमुखतर्फ काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले तीन हजार ७१६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङलेदुई हजार ६६५ मत ल्याएका छन्।

भरतपुर महानगरपालिका, मतगणना अपडेट

भरतपुर महानगर २९६८मत गन्दा विजय सुवेदी (सूर्य) : १००७ रेनु दाहाल (हसिया हथौडा) :११०५

भरतपुरमा विजयलाई पछि पार्दै रेनुकाे अग्रता

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिनुभएकाे छ ।  भरतपुर महानगरपालिका १ मा ३ सय ५० मत गन्दा रेनु दाहालले १ सय ३३ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार विजय सुवेदी १ सय २७ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ सय ६३ र राप्रपाकी हिमला गुरुङले ९१ मत प्राप्त गर्नुभएकाे छ ।

भरतपुरमा एमालेका विजय सुबेदीकाे अग्रता

चितवन- भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् । मेयरमा विजय सुवेदी (एमाले) : ६६ रेनु दाहाल (माओवादी) : ५१ जगन्नाथ पौडेल (स्वतन्त्र) : १३ उपमेयरमा चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७ हिमला गुरुङ्ग (राप्रपा) : ४५ वडा अध्यक्षमा शुक्र श्रेष्ठ (एमाले) : […]

भरतपुर महानगरमा विजय सुवेदी र रेनु दाहालको उम्मेदवारी दर्ता

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदी र पाँच दलीय गठबन्धनका तर्फबाट रेनु दाहालले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन्। एमालेले भरतपुर महानगरमा राप्रपासँग चुनावी तालमेल गरेको छ। महानगरको उपमेयरमा राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवारी दिएकी छन्। यस्तै, गठबन्धनको तर्फबाट उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। पा

भरतपुरमा एमालेबाट विजय सुवेदी मेयरको उम्मेद्‍वार सिफारिस

२७ चैत, चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकामा मेयरको उम्मेद्‍वारमा विजय सुवेदीको नाम सिफारिस गरेको छ । नेकपा एमालेको भरतपुर महानगरपालिका नगर कमिटीको बैठकले सुवेदीलाई उम्मेद्‍वार सिफारिस गरेको हो । अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेद्‍वार प्रस्ताव गरेका हुन् भने सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् । सुवेदी प्रदेशसभा सदस्य […]

एमालेबाट भरतपुर महानगरको मेयरमा सुवेदी उम्मेदवार बन्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आज (आइतबार) बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा […]