स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

“बजारमा स्याउको रक्सीको माग अत्यधिक छ”, उनले भने, “मुस्ताङबाट जोमसोम हुँदै पोखरासम्म पुग्ने बाटाको समस्या आदिका कारण पनि मुस्ताङमा उत्पादित स्याउको रक्सी तयार गरी बजारमा पुर्‍याउन सक्ने देखिन्छ ।” सरकारले मदिरामा लगाएको करमा केही छुट गरी कृषकलाई यसतर्फ प्रोत्साहन गर्नुपर्ने उनले ओँल्याए । त्यस्तै रासायनिक मल, अन्य कृषि उपकरण सर्वसाधारणले सहज तथा सुपथ मूल्यमा प्राप्त गर्न सक्ने वातावरण तयार गर्नुपर्ने उनले बताए । एक्काइस वर्षअघि बुबाको पालादेखि नै डिष्ट्रिलरी सञ्चालन गर्दै आएका थकालीले हाल वार्षिक झण्डै रु एक करोड बराबरको कारोवार गर्दै आउनुभएको छ । पर्यटकीय जिल्लासमेत भएकाले मुस्ताङ पुग्ने पर्यटकले स्याउको रक्सीको स्वाद लिएर फर्कने गरेको र कतिपयले घर फर्किँदा कोसेलीका रुपमा पनि लिएर आउने गरेका छन् ।

सम्बन्धित सामग्री

नेपाल लाइफको ‘केटाकेटी सुनौलो भविष्य बिमा योजना’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना’ सार्वजनिक

नेपाल लाइफले सार्वजनिक गर्‍यो 'केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना'

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले 'नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना' सार्वजनिक गरेको छ ।

बालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’

पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ । लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको छ । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा बाल विवाह गर्ने तथ्याङ्कमा चौथो स्थानमा रहेको छ । यसैबीच जिल्लाको सुस्ता गाउँपालिकाले बालविवाह रोक्नलाई ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ ल्याएको हो । पालिकाभित्र बालविवाह रोक्नका लागि गाउँपालिकाले यस्तो कार्यक्रम …

प्राज्ञिक अवसानको बाटोमा त्रिवि

मुलुककै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालय (त्रिवि) उच्च शिक्षाका लागि नेपालको पहिलो शैक्षिक संस्था हो। छ दशकभन्दा लामो इतिहास बोकेको यस विश्वविद्यालयबाट लाखौँ विद्यार्थीले आफ्नो सुनौलो भविष्य कोरिसकेका छन्।...

जीवन बिमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ।

नेपाल लाइफको सुनौलो भविष्य जीवन बिमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सुनौलो भविष्य’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बिमा योजनाको सार्वजनिक अनावरण गरे । आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बिमा […]

नेपाल लाइफको सुनौलो भविष्य बीमा

काठमाडाैं । नेपालको अग्रणी जीवन बीमा कम्पनी दाबी गर्ने नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा नामको नयाँ योजना ल्याएको छ । कम्पनीले आज एक कार्यक्रम गरी यो योजना सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस बीमा योजनाको अनावरण गर्नुभएको हो । आफु तथा आफ्नो परिवारलाई कहिल्यै पनि […]

जन्मदिनमा छोरीलाई आमाले दिइन् सूर्यज्योतिको बीमा उपहार

काठमाडौंकी हिरादेवी खड्काले छोरी सुवाश्ना कोइरालाको जन्मदिनमा सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना उपहारमा दिएकी हुन् ।

भ्रुण जीवन र नियति [कविता]

सम्भावनामा रहेका पल, सुनौलो भविष्य  सम्झिदै मेरी आमा निशब्द भई अझै कुर्छिन ३ महिना।

ब्याजकाे पनि ब्याज पाइने 'गरिमा सुनौलो भविष्य बाल निक्षेप योजना' सार्वजनिक

न्यूनतम ५ सय रुपैयाँमै खाेल्न सकिने साे खाता बचत खाता याेजना बालबालिकाहरूको सुन्दर भविष्य निर्माणका लागि अत्यन्त प्रभावकारी हुने बैंकले जनाएकाे छ