दुई वर्षसम्म रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । कोरोनाका कारण धेरै विद्यार्थी सङ्ख्या भएका […]

सम्बन्धित सामग्री

'जनकपुर साहित्य महोत्सव’को पाँचौँ संस्करण आजदेखि सुरु

‘जनकपुर साहित्य महोत्सव’को पाँचौँ संस्करण आजदेखि सुरु भएको छ । नवमिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा भइरहेको उक्त महोत्सवको उद्घाटन वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलले गरेका हुन् ।

एमालेकाे केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेको केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बस्दैछ । बैठकमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय,...

तिहारको यमपञ्चक आजदेखि सुरु : काग तिहार भोलि

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष प्रा […]

एक महिने 'गुँला पर्व' आजदेखि सुरु

काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरु भएको छ ।

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

काठमाण्डाै - चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद  परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका  लागि  राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो । नेपालबाट एसियन खेलमा  २३  वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर, एसियन खेल भने  स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले ...

गङ्गा दशहरा स्नान आजदेखि सुरु

काठमाडाैँ- ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म बागमतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गा दशहरा स्नान मेला आजदेखि सुरु भएको छ। गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा बिहानैदेखि स्नान गर्न भक्तजन भेला भएका छन्। बागमती र शैलमतीको सङ्गममा गङ्गा दशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा […]

मुस्लिम धर्मावलम्बीको रमजान आजदेखि सुरु

मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ। राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ।  पवित्र महिना रमजानमा मुस्लिम धर्मावलम्बी ३०...

टोकियो पाराओलम्पिक आजदेखि सुरु, नेपालबाट पलेशा सहभागि हुँदै

काठमाडौं । टोकियो पाराओलम्पिक खेलकुद आजदेखि सुरु हुँदैछ । ओलम्पिक सकिएको एक महिनाभित्रमा अपांगता भएकाहरुका लागि पाराओलम्पिक खेल आयोजना हुने गरेको छ । यो प्रतियोगिता १३ दिनसम्म चल्नेछ । यस पटकको पारा ओलम्पिकमा २२ खेल समावेश गरिएको छ । १ सय ६० देशका ४ हजार ५ सयभन्दा बढी खेलाडीहरुले सभागिता जनाउँदैछन् । पारा ओलम्पिकको यो […]

भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु

एजेन्सी । पाँच टेस्ट सिरिज अन्तर्गत भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि लर्ड्स क्रिकेट मैदानमा सुरु हुने छ । पहिलो खेलबाट दुवै टोलीमा खेलाडी परिवर्तन निश्चित छ । भारतीय तीव्र गतिका बलर शार्दूल ठाकुर र इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले चोटका दोस्रो खेल गुमाउने छन् […]

कोरोनाका कारण रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौं।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न तहका परीक्षा आजदेखि सुरु भएको छ।कोरोना महामारीका कारण रोकिएको स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो।पहिलोपटक त्रिविलेले अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो। परीक्षा नियन्त्रण कार्यालयले शनिवार एक सूचना प्रकाशित गर्दै नयाँ प्रविधिबाट परीक्षाका सञ्चालनमा केही प्राविधिक कठिनाइ आएको भन्दै फोटो नभएको प्रवेशपत्र भएकाहरुलाई परिचय खुल्ने कागजातका आधारमा परीक्षामा सहभागी गराउन आग्रह गरेको छ।