सिरहा – यहाँको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १२ बजे सिरहादेखि मिर्चैयातर्फ जाँदै गरेको प्र।२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि गोलबजारस्थित […]
१० वैशाख, काठमाडौं । बुधबार राति साढे १० बजे । थापाथलीस्थित सुकुमवासी बस्तीकी गीता लामा खाना खाने तयारी गर्दै थिइन् । छिमेकमा बच्चाहरू सुत्ने तयारीमा थिए भने कसैका घरमा खाना पाक्दै थियो ।
बस्तीको गल्लीमा अचानक बुट …
१० वैशाख, काठमाडौं । नेपाल र्याफ्टिङ एण्ड कनोइङ एसोसिएसनका महासचिव सुदिप राज गौतम विश्व र्याप्टिङ खेलको सर्वोच्च निकाय युनाइटेड र्याफ्टिङको बोर्ड मेम्बर चयन भएका छन् ।
फ्रान्सको पाउमा भएको युनाइटेड र्याफ्टिङको पहिलो इलेक्टिभ कंग्रेसबाट गौतम बोर्ड …