‘माइकल अधिकारी’ भदौमा रिलिज हुने

फिल्म ‘माइकल अधिकारी’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । वितरक करण श्रेष्ठले ‘माइकल अधिकारी’ को रिलिज मिति ३ भदौमा फाइनल भएको जानकारी दिए । फिल्म अब ‘कृष्ण लीला’ सँग भिड्ने छ । ‘कृष्ण लीला’ले केही अगाडिनै ३ भदौ रिलिज मिति सार्वजनिक गरेको थियो । रञ्जित रौनियारको निर्देशन रहेको ‘माइकल अधिकारी’ रयल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।भाडाको कोख सम्बन्धि कथामा निर्माण भएको फिल्म गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । फिल्मलाई

सम्बन्धित सामग्री

डिसहोममा नयाँ २१ वटा फिल्मको मेला

काठमाडौं । वर्षभरि रिलिज भएका सुपरहिट नेपाली चलचित्र अब डिसहोमका च्यानलमै हेर्न पाइने भएको छ । डिसहोमका अनुसार हलमै गएर मन परेको नयाँ चलचित्र हेर्न नभ्याएका दर्शकहरुले अब डिसहोम मार्फत सपरिवार एकै साथ बसेर ती चलचित्रहरु हेर्न पाउने भएका छन् । प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकाश, कृष्ण लिला, माइकल अधिकारी, नाइ […]

नयाँ नेपाली चलचित्र अब डिशहोममा हेर्न सकिने

वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र विशेष प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन् । प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद […]

तीनवटै फिल्मले तान्न सकेनन् दर्शक, आइतबारको अकुपेन्सीमा उच्च गिरावट

काठमाडौं । पछिल्लो सप्ताहन्त घरेलु बक्स अफिस सुखद् हुन सकेन । शुक्रबार रिलिज भएका तीनवटै फिल्मले कमजोर ओपनिङ गरेका छन् । ‘कबड्डी ४’पछि सुख्खा देखिएका हलमा शनिबार पनि दर्शक आउन सकेनन् । सौगात मल्ल र सृष्टि श्रेष्ठको ‘माइकल अधिकारी’, पुष्प खड्का र श्रद्धा क्षेत्रीको ‘कृष्णलीला’ र बेनिशा हमाल स्टारर ‘प्रेमगञ्ज’ले दर्शकलाई आकर्षण गर्ने आशा थियो […]

फ्राइडे रिलिज: 'कार्तिकेय २' सँग भिड्दै तीन नेपाली फिल्म

काठमाडौं : आज शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा नेपाली सिनेमाहलमा तीन नेपाली र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’, र ‘प्रेमगन्ज’ रिलिज भएका हुन्। त्यसैगरी, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ पनि रिलिज भएको छ। आज नेपाली बक्सअफिसमा चार फिल्म भिड्दैछन्। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण…

फ्राइडे रिलिज : भिड्दै एकसाथ तीन फिल्म

आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ । तीनै फिल्म एक अर्काेसँग प्रतिस्पर्धा गर्दै देशभर प्रदर्शनमा आएको हो । यी मध्ये दुई फिल्म ‘कृष्ण लीला’ र ‘प्रेमगञ्ज’ प्रेमकथामा बनेको फिल्म हो भने ‘माइकल अधिकारी’ सेरोगेसी कथामा निर्माण भएको हो । यी तीनै फिल्म ठुलो आस गरिएका फिल्म हुन् ।कृष्ण लीला दीपक वलीको निर्देशन रहेको ‘कृष्ण–लीला’ आरआर फिल्मस

सौगात र सृष्टीको जोडी माइकल अधिकारीबाट दंग

अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्व नेपाल सुन्दरी सृष्टी श्रेष्ठको रिल र रियल जोडीलेसँगै काम गरेको अर्को फिल्म माइकल अधिकारी आगामी भाद्र ३ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। आफूहरूले जोडीका रूपमा काम गरेको यो फिल्मलाई लिएर सौगात र सृष्टी दुबै उत्साहितसँगै दंग छन्। यो फिल्मलाई लिएर एक्साइटेड हुनुको दुई कारण छ। एक […]

‘सरोगेसी’ कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा

काठमाडौं । ‘सरोगेसी’ अर्थात कोख भाडामा लिएर बच्चा जन्माउने पद्दतिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ । राप्रपा नेता समेत रहेका उद्धव पौडेलले निर्माण गरेको फिल्म भदौ ३ गते देशब्यापी रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै मिति तय गरेका हुन् । गोपीकृष्ण मूभिजको ब्यानरमा नीरक पौडेलले समेत […]

‘माइकल अधिकारी’ ३ भदौमा रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’ ३ भदौबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति ३ भदौ तय भएको जानकारी दिएको छ ।यस अगाडि २०७६ को २८ चैत्र प्रदर्शन मिति तोकिएको फिल्म सो समय कोरोनाका कारण लकडाउन भएपछि प्रदर्शनमा आउन सकेको थिएन । फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दीलिप बोहरा लगायतको मुख्य भूमिका छ ।रञ्जिन रौनियारको निर्देशन रहेको फिल्मले कोख भ

सौगात र सृष्टि अभिनित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा रिलिज हुने

काठमाडौं : फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी भदौ ३ गते रिलिज हुने वितरक करण श्रेष्ठले जानकारी दिए। सरोगेसीको कथामा बनेको यस फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। सौगात र सृष्टिका साथै फिल्ममा अशान्त शर्मा, एनी कुँवर, हेमन्त…