पूर्वका दर्शक फकाउँदै सौगात मल्ल, विराटनगर र विर्तामोडमा ‘माइकल अधिकारी’को कन्सर्ट

काठमाडौं । भदौ ३ गतेदेखि रिलिज हुने फिल्म ‘माइकल अधिकारी’ कथावस्तुलाई लिएर चर्चामा छ । सरोगेसीको कथामा निर्माण भएको फिल्मलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । रिलिज मिति नजिकिंदै जाँदा फिल्मको प्रचारलाई तीव्र बनाइएको छ । कलाकार सौगात मल्ल र निर्माता निरक पौडेलसहितको समूहले शनिबार र आइतबार प्रदेश १ को विर्तामोड र विराटनगरमा पत्रकार सम्मेलन […]

सम्बन्धित सामग्री

७ महिनामा सौगातका ७ फिल्म प्रदर्शन, दयाहाङसँग देखिएका फिल्म मात्रै सफल

काठमाडौं : यो वर्ष सबैभन्दा बढी फिल्म प्रदर्शनमा आउने कलाकारमा अभिनेता सौगात मल्ल पर्छन्।वैशाख १६ गते प्रदर्शनमा आएको ‘मन्त्र’ देखि कात्तिक १८ गते प्रदर्शनमा आएको ‘लाखे’ गरी पछिल्ला ७ महिनामा सौगातको अभिनय रहेका ७ फिल्म प्रदर्शनमा आएका छन्। तीमध्ये दुईवटा फिल्म मात्रै व्यावसायिक रुपमा सफल भएका छन्। ‘मन्त्र’, ‘कबड्डी ४’, ‘घनचक्कर’, ‘माइकल अधिकारी’, ‘राधा’, ‘दुई नम्बरी’ र ‘लाखे&rsqu

प्रचारका लागि पूर्वी नेपाल पुग्यो ‘माइकल अधिकारी’

सौगात मल्ल र सृष्‍टि श्रेष्ठको अभिनय रहेको फिल्म हो ‘माइकल अधिकारी’ । ३ भदौबाट प्रदर्शनमा आउने फिल्म अहिले प्रचार प्रसारको दौडमा रहेको छ । यस्तैमा फिल्म युनिट अहिले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा पुगेको छ । फिल्मको प्रचार र कन्सर्टका लागि निर्माता निरक पौडेल सहितको टिम त्यहाँ पुगेको हो । शनिबार फिल्म युनिटले बिर्तामोडको ‘वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’ मा आयोजना गरिएको कार्यक्रममा  प्रस्तुति दिएको छ । कार्यक्रममा कलाकारल

यस्तो छ फिल्म माइकल अधिकारीको ‘छुक छुक रेल गाडी’ गीत

३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘माइकल अधिकारी’ को पहिलो गीत ‘छुक छुक रेल गाडी’ सार्वजनिक भएको छ । प्रकाश दास र अस्मिता अधिकारीको युगल स्वर रहेको रोमान्टिक गीतमा शैलेश कँडेल क्षेत्रीको शब्द तथा रेवन सिंहको संगीत छ । गीतको भिडियोमा भने फिल्मका मुख्य कलाकार सौगात मल्ल र सृष्‍टि श्रेष्ठ देखिएका छन् ।गीतमा फिल्मको केही सम्वाद पनि समेटिएको छ । जसमा पैसाले दिएको खुशीको अनेक पाटो समेत देखाउन खोजिएको छ । गीतमा कमल राईको कोरियोग्राफी छ । ‘माइकल अधिकारी’ उद्दव पौडेलक

सौगात र सृष्‍टि अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सौगात मल्ल र सृष्‍टि श्रेष्ठद्वारा अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ३ मिनेट १९ सेकेण्ड लामो ट्रेलरमा सौगात र सृष्‍टि श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन् । रञ्जित रौनियारले निर्देशन गरेको फिल्ममा सौगात, सृष्टि बाहेक अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई तथा […]

फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । गोपीकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ । निरक पौडेल निर्माता रहने गरी उद्धव पौडेलले फिल्म निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै नायक सौगात मल्लले फिल्म राम्रो […]

सरोगेसीको कथामा बनेको फिल्म ‘माइकल अधिकारी’ को ट्रेलरमा के छ ?

३ भदौबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘माइकल अधिकारी’ । फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसार समेत तिब्र बनाएको छ । यस्तैमा निर्माण युनिटले बुधबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर समेत सार्वजनिक गरेको छ । ३ मिनेट १९ सेकेन्डको सार्वजनिक ट्रेलरमा श्रीमान्–श्रीमतीको भूमिकामा  रहेका सौगात मल्ल र सृष्‍टि श्रेष्ठ देखिएका छन् ।ट्रेलरमा कमेडी, प्रेमकथाले प्रथामिकता पाएको छ । सरोगेसीको कथामा आधारित भएर फिल्म निर्माण भएको ट्रेलरबाट अनुमान लगाउन सकिन

भदौ ३ मा ‘माइकल अधिकारी’

काठमाडौँ– अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म  ‘माईकल अधिकारी’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक २ पोस्टरमा फिल्मका मुख्य पात्रहरुको लुक्ससँगै उनीहरुको जीवनशैलीलाई देखाइएको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठ पैसाको बिछ्याउनामा प्रेमिल भावमा देखिन्छन् । यसको प्रदर्शन मिति भाद्र ३ गतेलाई फाइनल गरिएको छ । गोपीकृष्ण मुभिजको […]

‘माइकल अधिकारी’ ३ भदौमा रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’ ३ भदौबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति ३ भदौ तय भएको जानकारी दिएको छ ।यस अगाडि २०७६ को २८ चैत्र प्रदर्शन मिति तोकिएको फिल्म सो समय कोरोनाका कारण लकडाउन भएपछि प्रदर्शनमा आउन सकेको थिएन । फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दीलिप बोहरा लगायतको मुख्य भूमिका छ ।रञ्जिन रौनियारको निर्देशन रहेको फिल्मले कोख भ

सौगात र सृष्टि अभिनित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा रिलिज हुने

काठमाडौं : फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी भदौ ३ गते रिलिज हुने वितरक करण श्रेष्ठले जानकारी दिए। सरोगेसीको कथामा बनेको यस फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। सौगात र सृष्टिका साथै फिल्ममा अशान्त शर्मा, एनी कुँवर, हेमन्त…

‘माइकल अधिकारी’ भदौमा रिलिज हुने

फिल्म ‘माइकल अधिकारी’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । वितरक करण श्रेष्ठले ‘माइकल अधिकारी’ को रिलिज मिति ३ भदौमा फाइनल भएको जानकारी दिए । फिल्म अब ‘कृष्ण लीला’ सँग भिड्ने छ । ‘कृष्ण लीला’ले केही अगाडिनै ३ भदौ रिलिज मिति सार्वजनिक गरेको थियो । रञ्जित रौनियारको निर्देशन रहेको ‘माइकल अधिकारी’ रयल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।भाडाको कोख सम्बन्धि कथामा निर्माण भएको फिल्म गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । फिल्मलाई