पछिल्लो २४ घण्टामा १२७ संक्रमित थपिए, २ जनाको मृत्यु

गत २४ घण्टामा ४ हजार जनाको पिसिआर परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ११हजार ६४९ पुगेको छ।

सम्बन्धित सामग्री

२४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२९४ जनामा गरिएको नमूना परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने १३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर २४४८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साेही अवधिमा २ जनाको मृत्यु भएको हाे । गत २४ घण्टामा ४ हजार ३ सय ३७ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ६ सय ७० जनाको पीसीआर र २ हजार ६ सय ६७ जनाको एन्टीजेन विधिबाट […]

पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट एकैदिन २ जनाको मृत्यु,३ सय ४७ संक्रमित

पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरानो संक्रमण भएको छ भने कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ।...

कोरोनाबाट थप २ जनाको मृत्यु, ३४७ जनामा संक्रमण

८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३४७ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा […]

पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३५४ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ […]

पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना सङ्क्रमण , २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६ जना कोरोना सङ्क्रमित थपिएका छन् । १२ हजार ४९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३२६ वटाको नतिजा पोजेटिभ आएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९८ पुगेको छ […]

२४ घण्टामा थपिए २१९ संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६७७ नमूना परीक्षणमध्ये २१३ पीसीआर र ६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५८५ पुगेको छ ।  मन्त्रालयका अनुसार थप २८३ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १० हजार ७८० पुगेको छ ।  हाल मुलुकभर ४ हजार ९०६ सक्रिय संक्रमित छन् ।