एजेन्सी, ३ फागुन। आरजेडी प्रमुख बिहारका पुर्व मुख्यमन्त्रि लालुप्रसाद यादव चारा घोटालाको अन्तिम मुद्दामा दोषी ठहर भएका छन् । आज (मंगलबार) विशेष सीबीआई अदालतले आरजेडी प्रमुख तथा पुर्व मुख्यमन्त्रि लालु यादवसहित ७५ आरोपीलाई दोषी ठहर गरेको हो । भारतको सबैभन्दा ठूलो ९५० करोड रुपैयाँको चारा घोटाला (डोरान्डा ट्रेजरीबाट १३९.३५ करोड रुपैयाँ घोटाला) मा आज फैसला […]
बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादव चौथो चारा घोटाला कान्डमा पनि दोषी ठहर भएका छन्। राँचीस्थित सिआइबी अदातलले सोमबार उनलाई दोषी ठहर गरेको हो। उनलाई दिइने सजायबारे मार्च २१ देखि २३ सम्म अदालतमा बहस हुनेछ। चारा घोटालामा लालुविरूद्ध पाँच वटा मुद्दा परेका थिए। तीन मुद्दामा उनलाई सजाय सुनाइ सकिएको छ। तीन मुद्दामा…