मेटाका अनुसार प्रयोगकर्ताले म्युजलाई कुनै काम अह्राएपछि यसले आवश्यक योजना बनाउँछ, इन्टरनेट ब्राउजर खोल्छ, फारम भर्छ र आवश्यक परे प्रयोगकर्ताका तर्फबाट बार्गेनिङ पनि गर्छ।
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको बताएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । भोटेकोशी बाढीबाट प्रभावित रसुवादेखि चितवन र देशभरका नागरिकको अवस्थाप्रति दु:ख व्यक्त गर्दै देउवाले विपदमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरे । […]
Beijing. High-tech and high value-added industries in China are becoming a major attraction for foreign investors. A report shows that the share of these sectors in actual utilized foreign direct investment (FDI) is continuously increasing.According to the report released on Wednesday during the 26th China International Investment and Trade Fair (CIFIT) held in Xiamen, Fujian Province, in eastern China, the share of high-tech sectors in China's total actual utilized FDI in 2025 was approximately 32 percent. Of this, the scientific research and technical services sector alone accounted for about 20 percent of the total FDI.According to the report, multinational companies...
भक्तपुर। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालामा सहभागी सरोकारवालाले विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक र विद्यार्थीको रुचि तथा स्थानीय आवश्यकतामा आधारित बनाउनुपर्ने सुझाव दिएका छन्। पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले आयोजना गरेको प्रदेशस्तरीय कार्यशालामा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, शिक्षा अधिकृत, अभिभावक, निजी विद्यालयका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता थियो। सहभागीहरूले पाठ्यक्रम, विषय छनोट, […]
ललितपुर । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा परी एक सय ५७ जना अझै सम्पर्कविहीन छन्। उनीहरुको जनाको खोजी कार्य जारी छ। सम्पर्कविहीन भएकामध्ये नौ जना भेटिएका छन्। भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार एक सय १५ पुरुष, ३९ महिला र तीन […]