कतार विश्वकप २०२२ सुरु

अनेकौं चुनौती पार गर्दै मध्यपूर्वी एसियाली राष्ट्रमा पहिलोपटक आयोजना भएको विश्वकप २०२२ सुरु भएको छ।...

सम्बन्धित सामग्री

लोरिसले लिए सन्यास

कतार विश्वकप २०२२ मा उपविजेतामा सीमित भएको तीन सातापछि फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।...

विश्वकपका रोमाञ्चक सम्झना

९२ वर्षे विश्वकप इतिहासमा सबैभन्दा विवादास्पद कतार विश्वकप २०२२ ले गत आइतबार विश्व च्याम्पियनका रूपमा अर्जेन्टिनालाई पाएको छ।...

कतार विश्वकप २०२२ भव्य रूपमा समापन

पहिलोपटक मध्यपूर्वी एसियाली राष्ट्र कतारले आयोजना गरेको २२औँ संस्करणको विश्वकप २०२२ भव्य रूपमा समापन भएको छ । कतारले आइतबार विश्वकपको समापनसँगै राष्ट्रिय दिवस पनि मनायो । लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्तअघि...

गोल्डेन बुटको रोचक भिडन्त

अर्जेन्टिना र फ्रान्सबीच आइतबार लुसेल स्टेडियममा हुने फाइनलले कतार विश्वकप २०२२ को विजेता टुङ्गो लाग्नेछ।...

अभागी टोलीका सर्वाेत्कृष्ट मिडफिल्डर भन्छन्: विश्वकपमा सधैँ अप्रत्याशित नतिजा

कतार विश्वकप २०२२ मा मोरक्कोको सेमिफाइनल यात्रा होस् अथवा जर्मनी र बेल्जियमको समूहचरणसम्म मात्रैको यात्रा, ती सबै अप्रत्याशित नतिजा हुन्।...

कतार विश्वकप : ९७४ रंगशाला भत्काउन सुरु

दोहा – कतार विश्वकप २०२२ का लागि तयार गरिएको अस्थायी रंगशाला ९७४ भत्काउने काम सुरु गरिएको छ। विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रुपमा भत्काइने भएको हो। कतार विश्वकपमा आफ्नो पहिलो खेल आयोजना गरेको दुई सातापछि, ब्राजिल र दक्षिण कोरियाबीचको राउण्ड अफ १६ नकआउट खेलपछि यो स्टेडियम गत सोमबारदेखि बन्द भएको थियो। एक […]

ब्राजिलको लक्ष्य नकआउट चरण

ब्राजिल कतार विश्वकप २०२२ मा उत्कृष्ट लयमा देखिएको छ । स्टेडियम ९७४ मैदानमा टिटेको प्रशिक्षणमा रहेको ब्राजिल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह...

कतार विश्वकपमा सहभागी  हुन नसकेका ६ ठूला टिम

कतार विश्वकप २०२२ मा खेल सुरु हुनुअघि नै केही टिमको अनुपस्थितिले दर्शकलाई दुःखी बनाउनेछ । वर्तमान युरोपेली च्याम्पियन तथा चारपटकको विश्वकप विजेता इटाली यसपटक विश्वकपमा छनोट हुन सकेन । कतारमा इटालीबाहेक युरोप,...

कतार विश्वकप-२०२२ को एक महिने काउनडाउन शुरू

विश्वकप प्रतियोगिताआयोजनाको एक महिने काउनडाउन शुरू भएको अवसरमा कतारी राजदुतावास काठमाडौले शुभकामना आदान-प्रदान कार्यक्रमकोआयोजना गरेको छ।...

कतार विश्वकप-२०२२ को एक महिने काउनडाउन सुरु

काठमाडौँ। कतार विश्वकप फुटवल- २०२२ को एक महिने काउनडाउन सुरु भएको छ । विश्वकप प्रतियोगिता आयोजनाको एक महिने काउनडाउन सुरु भएको अवसरमा कतारी राजदुतावास काठमाडौँले शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ । काउनडाउन सुरु भएको उपलक्ष्मा आयोजित कार्यकममा लक्कि ड्र मार्फत फुटवल विजेता चयन गरिएको थियो । फुटवल विजेताहरुमा रमेश व्यञ्जनकार, प्रियन्का भण्डारी, प्रकास बावु […]